चोरी पैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद

काठमाडौं : सर्लाही जिल्लाको बलरा नगरपालिका ३ स्थित सीमा इलाकाबाट आज सशस्त्र प्रहरीले करिब १२ लाख २१ हजार रुपैयाँ बराबरको चोरी पैठारीको लत्ताकपडा बरामद गरेको छ।बी आर ०१ सी याच ८४७४ र बी आर ०५ ए याच ५६६७ नम्बरको दुई वटा मोटरसाईकलमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय र बीओपी छतौना महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।उक्त दुबै मोटरसाईकल समेत बरामद गरिएको छ। बरामद

सम्बन्धित सामग्री

कैलालीको त्रिनगर नाकामा चोरी तस्करी बढ्दो, भन्सार कर्मचारी र प्रहरी मौन

कैलाली । कैलालीको मुख्य नाका त्रिनगर नाकामा भारतबाट हुने चोरी तस्करी बढेको छ । भारतको गौरिफन्टा नाकासँग जोडिएको त्रिनगर नाकामा सुरक्षाकर्मीकै अगाडीबाट खुलेआम तस्करी भइरहेको तथ्य फेला परेको हो । नेपाल भारत चल्ने सार्वजनिक बसभित्रैबाट सामान तस्करी भइरहँदा नाकामा रहेको सशस्त्र प्रहरी र भन्सार कर्मचारी अनविज्ञ छन् । सुदूरपश्चिमको मुख्यनाका त्रिनगर भन्सारको मुल सडक भएर […]

सुनसरीमा चोरी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी अब्बल

सुनसरी । सुनसरीमा चोरी तस्करीमा सशस्त्र प्रहरी अब्बल बन्दै गएको छ । सशस्त्र प्रहरीले नेपाल र भारत सीमा क्षेत्रबाट दैनिक लाखौं रुपैयाँको सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाउने गरेको हाे । सुनसरीको नेपाल र भारत सीमा क्षेत्रबाट बिहीबार २५ लाख रुपैयाँ बराबरको भन्सार छली गरेर नेपाल भित्राइएको अवैध सामान बरामत गरेको सशस्त्र प्रहरी बल ४ […]

तस्करविरुद्ध ‘निर्मम बन्दै’ सशस्त्र प्रहरी, सातामै १९ लाखको सामान बरामद

सीमावर्ती कञ्चनपुर चोरी तस्करी, सीमा अपराध, भन्सार छलीले थलिँदै गएका वेला सशस्त्र प्रहरीले तस्करविरुद्धमा

बेवारिसे अवस्थामा डेढ करोड रुपैयाँ बराबरको मदिरा र चुरोट भेटियो!

काठमाडौः सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले झन्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। भन्सार छली सीमा इलाकाको अस्थायी ड्राईपोट रसुवामा राखिएको अवस्थामा बिहिबार बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ कमान्डको संयुक्त टोलीले सो सामान बरामद गरेको हो। अवैध रूपले चोरी पैठारी गरी ल्याइएको…

सशस्त्र प्रहरीद्वारा करिब साढे दुई करोडको अवैध सामान बरामद

यहाँस्थित नेपाल–भारत नाकामा अवैध चोरी पैठारी र निकासी रोक्न सक्रिय रहेको सशस्त्र प्रहरीले ६ महिना अवधीमा करिब साढे दुई करोडको अवैध सामान नियन्त्रणमा लिएको छ । भन्सार राजस्व छलेर ठूलो परिमाणमा मालसामानको अवैध आयात निर्यात भैरहेको नेपालगञ्ज र सो वपिरिका नाकाबाट तस्करले भित्र्याउन खोजेको २ करोड ४१ लाख ६५ हजार ९१६ रुपियाँ बराबरमा अवैध सामान ६ महिनाको अवधीमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ ।

बाँकेमा करिब छ करोडको चोरी पैठारीको सामान बरामद

प्रहरी र सशस्त्र प्रहरी दुबैले नाकामा कडाई गरेर अवैध चोरी पैठारी रोक्ने धेरै प्रयास गरे पनि सीमापारीबाट हुँदै आएको चोरी पैठारी रोक्न नसकेको बताइएको छ । बाँके प्रहरीले गएको एक वर्षमा करिब छ करोड रुपियाँ बराबरका भन्सार चोरी पैठारीको सामान बरामद गरेको सार्वजनिक गरेपछि चोरी पैठारी बढ्दै गएको पुष्टि भएको हो ।

अवैध सामान बरामद

काठमाडौँ,३० जेठ । सशस्त्र प्रहरी बलले पूर्वपश्चिम राजमार्गबाट चोरी छिपाइ लाँदै गरेका लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाको बर्दिबास–४ माइस्थानस्थित सशस्त्र प्रहरीको नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटेको गस्ती टोलीले रु ५२ लाख १० हजार मूल्य बराबरको अवैध सामानसहित आइतबार एक जनालाई पक्राउ गरेको हो । ना३ख ४७८७ नम्बरको ट्रकमा […]

महोत्तरीमा अवैध सामान बरामद

महोत्तरी – सशस्त्र प्रहरी बलले पूर्वपश्चिम राजमार्गबाट चोरी छिपाइ लाँदै गरेका लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाको बर्दिबास–४ माइस्थानस्थित सशस्त्र प्रहरीको नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटेको गस्ती टोलीले ५२ लाख १० हजार रुपैयाँ मूल्य बराबरको अवैध सामानसहित आइतबार एक जनालाई पक्राउ गरेको हो । ना ३ ख ४७८७ नम्बरको […]

चोरी पैठारीको सामान बरामद

पर्सा, (नेस) । पर्साको वीरगञ्ज महानगरपालिका १६ स्थित सीमा इलाकाबाट कार्तिक २७ गते सशस्त्र प्रहरीले करिब १ लाख ३४ हजार रुपियाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रूपले दुई वटा ई–रिक्सामा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लिखित मूल्य बराबरको १२ वटा कम्प्युटरको मोनिटर तथा पेन्टिङ रंग सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट […]

सीमामा सुरक्षा सर्तकता : लाखौको अवैध माल सामान बरामद

बिहिबार सशस्त्र प्रहरी टोलीले २ लाख बढिको अवैध सामान बरामद गर्यो । बुधबार राती निस्केको गस्ती टोलीले बिहिबार बिहान सम्म ८३ किलोमिटर खुला सीमाबाट बिभिन्न नाकाबाट चोरी पैठारी गरिहरको अवस्थामा दुई लाख १९ हजार बराबरको अवैध सामान बरामद गरेको हो । पछिल्लो समय सीमामा पूर्ण रुपमा बन्दा बन्दी अवस्थामा रहेपनि प्रतिनिधि मूलक घटनाले सशस्त्र प्रहरी सक्रिय रहेको पुष्टि भएको छ ।