काठमाडौँ । कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-३ जमुनाघारीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब एक लाख ६७ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा र प्लास्टिकको कुर्सी बरामद गरेको छ । उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी देवीस्थानले बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको हो । यसैगरी पर्साको वीरगन्ज महानगरपालिका-१४ गण्डक चोकबाट ३ भदौ राति सशस्त्र प्रहरीले करिब […]