सशस्त्र प्रहरीद्वारा सात लाखबराबरको अवैध कपडा बरामद

जनकपुर । धनुषामा सशस्त्र प्रहरीले सात लाख रुपैयाँबराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । शनिबार सशस्त्र प्रहरी बल ८ नं गणबाट खटिएको टोलीले धनुषाको विभिन्न स्थानबाट लत्ताकपडा र स्याउलगायतका सामग्री बरामद गरेको हो । भारतबाट भन्सार छली गरी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा गण तथा मातहतका निकायबाट खटिएको सशस्त्र प्रहरीका टोलीले उक्त सामग्री बरामद गरेको […] The post सशस्त्र प्रहरीद्वारा सात लाखबराबरको अवैध कपडा बरामद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

वीरगञ्जस्थित एक ट्रान्सपोर्टमा प्रहरीको छापा, १८ लाखको अवैध कपडा बरामद

वीरगञ्ज – पर्सा प्रहरीले वीरगञ्जस्थित एक ट्रान्सपोर्टमा छापामारी १८ लाख रुपैयाँ बराबरको भन्सार छली गरी ल्याइएको अवैध कपडा बरामद गरेको छ। भन्सार छलेर कपडा ल्याएर राखिएको सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित जय माँ दुर्गा रोड कैरियर ट्रान्सपोर्टमा छापा मारेको थियो। सोही स्थान बस्ने गोविन्द वर्णवालको घरमा वीरगञ्ज–८ बस्ने मदन गुप्ताले संचालन गरेको उक्त ट्रान्सपोर्टबाट […]

अवैध कपडा बरामद

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाबाट प्रहरीले अवैध कपडा बरामद गरेको छ । बुटवलबाट गल्याङतर्फ आउँदै गरेको ग १ ख ३८५४ नम्बरको हाईसमा चेकजाँच गर्ने क्रममा गल्याङ राम्दीबाट अबैध रुपमा ल्याइएका ७० थान कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ । नवलपरासी सुनौल नगरपालिका २ मुखियाटोल बस्ने अजय गुप्ताले अवैध रुपमा ल्याउदैँ गरेको कपडा […]

भारतबाट अवैध रुपमा ल्याइएको कपडा बरामद

भारतबाट अवैध रुपमा ल्याइएको कपडा प्रहरीले बरामद गरेको छ। गुलरिया नगरपालिका–१० बाट प्रहरीले अवैध कपडा शुक्रबार बरामद गरेको हो।...

अवैध कपडा बरामद

मोरङ – मोरङको रंगेली नगरपालिकामा प्रहरीले अवैध रुपमा भित्रिएको ४ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ। विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार दिउँसो इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले भारततर्फबाट छोटी भन्सार हुँदै नेपालतर्फ ल्याउँदै गरेको अवैध कपडा बरामद गरेको हो। प्रहरीले रंगेलीको साहु टोलमा भन्सार छली भित्रिएको अवस्थामा ४ लाख रुपैयाँ बराबरको जिन्स […]

सप्तरीमा सशस्त्र प्रहरीद्वारा लाखौँको अवैध कपडा र गोरु बरामद

सप्तरी – सप्तरीको विभिन्न सिमावर्ती नाकाहरुमा सशस्त्र प्रहरीले सकृयता बढाएपछि चोरी तस्करी नियन्त्रणमा आउन थालेको छ । यसै क्रममा पछिल्लोपटक सशस्त्र प्रहरीले लाखौंको अवैध कपडा र गोरु बरामद गरेको छ । सशस्त्र प्रहरी बल बीओपी स्वर्णपट्टीको टोलीले सप्तरीको बोदे बर्साइन नगरपालिका खामगाढाबाट १ लाख २ हजार ६७० रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरी बल ६ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काले जानकारी दिनुभयो । भारतबाट अवैध रुपमा भन्स...

भारतबाट ल्याउँदै गरेको अवैध कपडा बरामद

इलाका प्रहरी कार्यालय हिरमिनियाले भारतबाट ल्याउँदै गरेको ठूलो परिमाणको अवैध कपडा बरामद गरेको छ । भन्सार छलि अवैध बाटोबाट ल्याउँदै गरेको दुई लाख १७ हजार एक सय मूल्य बराबरको कपडा प्रहरीले बरामद...

अवैध कपडा र चिनी बरामद

काठमाडौँ,२८ असार । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट बरामद गरिएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती अवैध सामान बरामद गरेको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६३७ नंको ट्रकमा ल्याउँदै गरेको अवस्थामा एक हजार ९१७ थान सर्ट र ४१८ बोरा चिनी […]

अवैध कपडा र चिनी बरामद

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट बरामद गरिएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती अवैध सामान बरामद गरेको हो ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६३७ नंको ट्रकमा ल्याउँदै गरेको अवस्थामा एक हजार ९१७ थान सर्ट र ४१८ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए । प्रहरीले बरामद गरेको कपडा र चिनीको हालको बजार मूल्य

टेम्पोबाट लाखौँको अवैध कपडा बरामद

सशस्त्र प्रहरीले टेम्पोबाट लाखौँको कपडा बरामद गरी भन्सार बुझाएको छ। रौतहटको गढीमाई नगरपालिका ८ मलाहीटोलबाट सशस्त्र प्रहरीले अबैध कपडा बरामद गरेको हो।...

धानसहित आइसीपी भन्सार हुँदै भित्रिएको भारतीय ट्रकबाट १ करोडको अवैध कपडा बरामद

वीरगंज : आइसीपी भन्सार भएर भित्रिने क्रममा धानको ट्रकमा १ करोड १९ लाखको अवैध कपडा बरामद भएको छ। सशस्त्र प्रहरी पर्साले गएराति जाँचपास भएर काठमाडौं जाने क्रममा उक्त ट्रकलाई नियन्त्रणमा लिएको हो। बीआर ०६ जीबी ४१५६ नम्बरको भारतीय ट्रकलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल १३ नम्बर गण…