११ महिनामा विदेशी विनिमय सञ्चिती १६ प्रतिशतले घट्यो, चालु खाता झण्डै ६ खर्ब घाटामा

काठमाडौँ– मुलुकको ढुकुटीमा २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा ११ महिनामा झण्डै १६ प्रतिशतले कमी आएको छ । राष्ट्र बैंकले जारी गरेको प्रतिवेदन अनुसार ११ महिनाको अवधिमा विदेशी विनिमयको सञ्चितीमा १५.९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा ११ खर्ब ७६ अर्ब ८४ करोड पुगेको छ […]

सम्बन्धित सामग्री

१० ग्राफमा नेपालको अर्थतन्त्र

२८ जेठ, काठमाडौं । रेमिट्यान्स र सेवा क्षेत्रमा देखिएको वृद्धि तथा वैदेशिक व्यापारमा भएको वृद्धिले चालु खाता, शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चिति उलेख्य बढेको छ । वाह्य क्षेत्रका सूचकहरूले आर्थिक गतिविधि विस्तारका लागि बलियो आधार …

तीन महीनामा ३० प्रतिशतले बढ्यो विप्रेषण आप्रवाह

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तीन महीनामा विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता तथा शोधनान्तर स्थिति बचतमा राख्न सहयोग पुगेको छ ।  चालु आर्थिक वर्षको तीन महीनामा चालु खाता रु. ५९ अर्ब ९ करोड र शोधनान्तर स्थिति रु. ९९ अर्ब ७ करोडले बचतमा छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु. ३५ अर्ब २४ करोडले घाटामा र शोधनान्तर स्थिति रु. १२ अर्ब ४३ करोडले बचतमा थियो ।  शोधनान्तर स्थितिमा आएको सुधारका कारण विदेशी विनिमय सञ्चितिमा पनि सुधार भई २०८० असोज मसान्तमा रु. १६४३ अर्ब ९ करोड पुगेको छ, जुन करीब १०.३ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । चालु आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पूर्णपाठ

विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८०को फागुनसम्ममा कूल विदेशी विनिमय सञ्चिति सुविधाजनक स्थितिमा रहेकोले बाह्य क्षेत्र सुदृढ भएको जनाएको छ । केन्द्रिय बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति बारे एक प्रेस विज्ञप्ति जारी गर्दै अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य सुधार भएको जनाएको हो । केन्द्रिय बैंकले देशको वर्तमान आर्थिक तथा […]

खस्किँदो अर्थतन्त्र समाल्ने निकायमा विवाद

काठमाडौं, साउन २ । मुलुकको बाह्य क्षेत्रमा समस्या देखिन सुरु गरेको वर्ष दिन पुगेको छ। गत आर्थिक वर्षको पहिलो महिना साउनदेखि देखिएका समस्या यो वर्ष साउन लाग्दासम्म समाधान भएका छैनन्। केही क्षेत्रका समस्या झनै गहिरिएर जाँदैछन्। खासमा मुलुकमा विदेशी विनिमय सञ्चिति घटेका कारण अर्थतन्त्रका बाह्य क्षेत्रमा समस्या देखिएका छन्। शोधनान्तर स्थिति र चालु खाता घाटा […]

महँगी गतवर्ष भन्दा दोब्बर

चालु खाता घाटा र कुल वैदेशिक व्यापार घाटामा बढोत्तरी बाहेक अर्थतन्त्रका अन्य सूचकहरूमा सामान्य सुधार देखिएको छ। जेठमा रेमिटेन्स ९३ अर्ब रूपैयाँ आएको छ भने विदेशी विनिमय सञ्चिति १७ करोड अमेरिकी डलरले बढेको छ। यस्तै शोधनान्तर घाटा पनि वैशाख भन्दा जेठमा १९ अ...

नौ महिनामा सञ्चिति २ अर्ब १४ करोड डलर घट्योे

नेपाली रूपैयाँमा हेर्दा गत असारसम्म १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११६७ अर्ब ९२ करोडमा झरेको छ। यो १६.५ प्रतिशतको कमी हो। राष्ट्र बैंकका अनुसार यो वर्षको आयातलाई आधार मान्दा अहिलेको विदेशी विनिमय सञ्चितिले ७.४ महिनाको वस्तु आयात र ...

राष्ट्र बैंकद्वारा अर्थतन्त्रको बचाउ

विदेशी विनिमय सञ्चिति, शोधनान्तर स्थिति, रेमिट्यान्स, चालु खाता, मूल्यवृद्धिलगायत अर्थतन्त्रका महत्वपूर्ण सूचक ऋणात्मक रहे पनि अवस्था बिग्रिनसकेको भन्दै राष्ट्र बैंकले बचाउ गरेको छ ।

तरलता र बाह्य क्षेत्रमा देखिएका समस्यालाई विगतको खराब अवस्थासँग तुलना

काठमाडौं । मुलुकका आर्थिक सूचकहरू कमजोर बन्दै गएपछि नेपाल राष्ट्र बैंकले आर्थिक पत्रकारहरूसँग अन्तरक्रिया गरेको छ । पछिल्लो समय कोभिडपछिका आर्थिक सूचकहरूमा दबाव देखिन थालेको छ । एकातिर पुँजीगत खर्चको निराशाजनक अवस्था र बैंकिङ प्रणालीमा तरलताको चरम अभाव छ । अर्कोतर्फ विदेशी विनिमय सञ्चितिमा दबाव बढ्दै गएको छ । शोधनान्तर र चालु खाता...