चालु खाता घाटा र कुल वैदेशिक व्यापार घाटामा बढोत्तरी बाहेक अर्थतन्त्रका अन्य सूचकहरूमा सामान्य सुधार देखिएको छ। जेठमा रेमिटेन्स ९३ अर्ब रूपैयाँ आएको छ भने विदेशी विनिमय सञ्चिति १७ करोड अमेरिकी डलरले बढेको छ। यस्तै शोधनान्तर घाटा पनि वैशाख भन्दा जेठमा १९ अ...