राष्ट्र बैंकद्वारा अर्थतन्त्रको बचाउ

विदेशी विनिमय सञ्चिति, शोधनान्तर स्थिति, रेमिट्यान्स, चालु खाता, मूल्यवृद्धिलगायत अर्थतन्त्रका महत्वपूर्ण सूचक ऋणात्मक रहे पनि अवस्था बिग्रिनसकेको भन्दै राष्ट्र बैंकले बचाउ गरेको छ ।

सम्बन्धित सामग्री

दुई बैंकद्वारा मर्जर सम्बन्धी अन्तिम स्वीकृतिका लागि निवेदन पेश

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन पेश गरेका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई आज संयुक्त निवेदन पेश गरेका हुन् । उक्त कार्यक्रममा दुवै […]

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिका लागि रायसुझाव माग

काठमाडौँ– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो ।  उक्त ऐनको परिच्छेद को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई […]

नेपाल राष्ट्र बैंकद्वारा असर्फीको मूल्य वृद्धि

काठमाडौँ– नेपाल राष्ट्र बैंकले असर्फीको मूल्य बढाएको छ । आज नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै असर्फीको मूल्य बढेको जनाएको हो । बैंकले सुनचाँदी, असर्फी, स्मारिका सिक्का र मेडालियनको खरिद, टकमरी र बिक्री कार्यलाई व्यवस्थित गर्न बनेको नेपाल राष्ट्र बैंक सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी तथा बिक्रीसम्बन्धी कार्यविधि, २०७५ संशोधन […]

राष्ट्र बैंकद्वारा १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी

नेपाल राष्ट्र बैंक मंगलबार १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको छ । बैंकले चार वर्षका लागि विकास ऋणपत्र २०८३ ‘छ’ जारी गरेको हो । इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आज दिउँसो ३ बजेभित्र ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रको आजै दिउँसो ३ बजे बाँडफाँड गरिने बैंकले जनाएको छ । इच्छुक खरीदकर्ताले घटीमा ५० हजारदेखि बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा नि

तरलता व्यवस्थापनका लागि थप ३० अर्ब बजार पठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि थप ३० अर्ब रुपैयाँ बजार पठाउँदैछ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) को समस्या विकराल बनेसँगै बैंक एक हप्ताका लागि थप ३० अर्ब रुपैयाँ रिपोको रुपमा वितरण गर्न लागेको हो । बैंकद्वारा जारी सूचनाअनुसार बुधबार दिउँसो ३ बजे देखि एक हप्ताका लागि ३० अर्ब रुपैयाँ अर्थात् तीन हजार करोड रुपैयाँ जारी गर्न लागेको हो ।  इच्छुक ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले ३ ः १५

राष्ट्र बैंकद्वारा मोबाइल एप सञ्चानमा

नेपाल राष्ट्र बैंकले मोबाइल एप सञ्चालनमा ल्याएकमो छ । केन्द्रीय बैंकले विदेशी अध्ययन प्रतिवेदन, तथ्यांकलगायतका सामग्री, विनिमय दर, जारी नीति निर्देशनको सूचनाहरु दिने गरी मोबाइल एप सञ्चालनमा ल्याएको हो ।मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ । ‘नेपाल राष्ट्र बैंक (अर्ली एक्सेस)’ […]

नीति परिमार्जन गर्न राष्ट्र बैंकलाई सूचना आयोगको आदेश

राष्ट्रिय सूचना आयोगले सार्वजनिक गरेको ‘नेपाल राष्ट्र बैंक सूचना तथा सञ्चार नीति, २०७७’ मा रहेको सूचनाको हकसम्बन्धी कानुनसँग बाझिने, अस्पष्ट हुने बुँदाहरूमा आवश्यक संशोधन गरेर मात्र लागू गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।आयोगको असार ८ गते बसेको बैठकले राष्ट्र बैंकद्वारा तयार गरिएको सूचना तथा सञ्चार नीतिको ६(२) मा भएको व्यवस्था सूचनाको हकसम्बन्धी ऐन, […]

हाम्रो नाममा फेसबुकबाट आउने सूचनामा विश्वास नगर्नु : राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक)बाट बैंकको नाममा भ्राकम सूचना पोष्ट भइरहेको भन्दै त्यस्ता सूचनामा विश्वास नगर्न आग्रह गरेको छ। “हालसम्म राष्ट्र बैंकको कुनै पनि आधिकारीक फेसबुक पेज नरहेको र यसबाट बैंकको कुनै पनि सूचना तथा जानकारी नगरिएको ब्यहोरा सबैलाई जानकारी गर्न चाहन्छौं,” राष्ट्र बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रभु बैंकद्वारा नेपाल औषधि व्यवसायी संघसँग साझेदारी

काठमाडौं । नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश र प्रभु बैंक बीच बैंकिङ्ग साझेदारी गर्ने सम्झौता भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा फाइदाहरु बारे जानकारी गराउँदै औषधि व्यवसायीहरुलाई क्यूआर कोडको वितरण गरे । शुक्रबार लुम्बिनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोह बीच प्रभुका प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीले हस्ताक्षर गरे ।&nbs