नेपाली रूपैयाँमा हेर्दा गत असारसम्म १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११६७ अर्ब ९२ करोडमा झरेको छ। यो १६.५ प्रतिशतको कमी हो। राष्ट्र बैंकका अनुसार यो वर्षको आयातलाई आधार मान्दा अहिलेको विदेशी विनिमय सञ्चितिले ७.४ महिनाको वस्तु आयात र ...