तालिबान लडाकुहरुको बीचमा बसेर समाचार वाचन

काठमाडौँ– अफगान टेलिभिजनका एक जना समाचारवाचकले बन्दुक बोकेका तालिबानी लडाकुको बीचमा बसेर समाचार पढेका छन्। तालिबानी लडाकु आइतबार टिभी स्टुडियोको भवनभित्र प्रवेश गरेर कार्यक्रम प्रस्तोतालाई उनको अगाडि नै बोल्न लगाएको बताइएको छ। ४२ सेकेन्डको उक्त क्लिप यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ। उक्त भिडियोमा आठ हतियारधारी लडाकूले उनलाई घेरिरहेको देख्न सकिन्छ। डेलिमेलका अनुसार तालिबानी लडाकु […]

सम्बन्धित सामग्री

सेवाग्राहीको काममा बाधा पारेर कार्यालयमै लोकसेवाको तयारी

काठमाडौं : कतिपय सरकारी कर्मचारीले अचेल नागरिकलाई सेवा दिन छाडेर आफ्नै वृत्तिविकास र सेवा-सुविधाका लागि मात्रै समय खर्चिने गरेका छन्। लोकसेवा आयोगले विभिन्न समयमा खुलाउने खुला तथा आन्तरिक प्रतिस्पर्धाका लागि कतिपय कर्मचारी बिदामा बसेर परीक्षाको तयारी गर्छन् भने कतिपय कर्मचारी कार्यकक्षमा नै बसेर परीक्षाको तयारी गर्ने गरेका कर्मचारी नै स्वीकार गर्छन्। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाल निजामती कर्मचारी स‌गठनका अध्यक्ष लेखनाथ कोइरालाले कतिपय संघीय कार्यालयमा कार्यर

पहुँचवाला सधैँ सिंहदरबारमा, १७ वर्षदेखि एउटै कार्यालयमा

काठमाडौं : सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँजसो सिंहदरबार आसपासका कार्यालयमा नै घुम्ने गरेका छन्। पुहँचविहीन कर्मचारी भने दुर्गम जिल्लामा नै बसेर सेवा प्रवाह गर्न बाध्य छन्। निजामती सेवा नियमावालीमा दुई वर्षसम्म एउटै कार्यालयमा बसेर सेवा प्रवाह गरेपछि सरुवा गर्न मिल्ने व्यवस्था छ तर पहुँचवाला कर्मचारीलाई भने उक्त नियम लागु हुने गरेको छैन। शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, पहुँचवाला कर्मचारी भने १० देखि १७ वर्षसम्म पनि सरुवा नभई एउटै कार्यालयमा जरोकिलो गाढेर बस

देशमा रमिता छ

वर्षौं पहिले बुवाले बेलुकी ७ बजे रेडियो नेपालमा समाचार सुन्नुहुन्थ्यो । गाउँघरका अन्य दौंतरीसँगै बसेर चिया, चुरोट पिउँदै कान थापेर समाचार सुनेको देख्दा अच्चम लागेर आउँथ्यो । समाचार नसकुन्जेलसम्म हामीलाई बोल्न अनुमति हुँदैनथ्यो । सिंहदरबारबाट कोसौं टाढा दुर्गममा बसेर पनि देशका घटनामा सबैको गहिरो चासो हुनेगथ्र्यो । देशमा हुने बजेट भाषणदेखि मन्त्री, प्रधानमन्त्रीको छनोटमा उहाँहरूको […] The post देशमा रमिता छ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालमा बसेर विदेशमा लगानी गरे कारबाही हुन्छ - राष्ट्र बैंक

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ । बैंकले आज शुक्रवार सूचना निकालेर विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ ।पछिल्ला दिनमा नेपाली नागरिकले विदेशका विभिन्न क्षेत्रमा लगानी गरिरहेको भन्ने आशयका समाचार एवम् विवरण सार्वजनिक भएपछि बैंकले विदेशमा पैसा नलैजान सचेत गराएको हो । विदेशमा घर जग्गा, धितोपत्र, सम्पत्ति खरिद गर्न, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मालगायतका पुँजीगत प्रकृतिका कारोबार नगर्न सूचनामा उल्लेख छ । बैंकले तोकिदिएको...

पत्रकार आचार्यलाई धम्की दिएकोमा प्रेस चौतारीको आपत्ति

काठमाडौँ । समाचार लेखेकै आधारमा पत्रकारलाई धम्की दिएकोमा प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ । केन्द्रीय सदस्य एवं कैलालीमा बसेर खोज पत्रकारितामा सक्रिय गोरखापत्रका संवाददाता चाँदनी आचार्यलाई मिटरव्याज सम्बन्धी समाचार प्रकाशित गरेको विषयलाई लिएर बारम्बर धम्की दिने,

सरकार किन बालबालिकालाई मानव मान्दैन ?

बालविवाह, यौन दुर्व्यवहार, बलात्कारका दिनहुँ आउने समाचार के घाममा बसेर खाने बदामजस्तो हो ? यस्ता घटनाले संवेदनशील नहुने कस्ता मानव हुन् ? र, उनीहरू केका लागि पद, पावर र कुर्सीमा रमाइरहेका छन् ?

शिन्जो आबे : एउटा यस्तो हत्या जसले जापानलाई सदाको लागि परिवर्तन गर्न सक्छ

रुपर्ट विङ्गफिल्ड–हायर/बीबीसीशिन्जो आबेको गोलीबारीको आज (शुक्रबार) बिहान समाचार बाहिर आएदेखि, साथीहरू र सम्पर्कबाट सन्देशहरू आइरहेका छन्, सबैले एउटै प्रश्न सोधिरहेका छन् – यस्तो जापानमा कसरी हुन सक्छ ?म आफैँलाई पनि त्यस्तै महसुस भयो । यहाँ बसेर तपाईंले हिंसात्मक अपराधबारे खासै सोच्नुहुन्नँ ।पीडितको पहिचानले मात्र पनि समाचारलाई थप स्तब्ध बनाउँछ ।शिन्जो आबे अब जापानको प्रधानमन्त्री नहुन सक्छन्, तर उनी अझै पनि जापानका एक शीर्ष अधिकारीमध्ये एक हुन् र सम्भवतः पछिल्लो तीन दशकको सबैभन्दा चि

बन्यो विद्यालयको छत

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६ लेहडास्थित सरस्वती प्राथमिक विद्यालयको छत (टिन) उडाउँदा विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्न बाध्य थिए। उक्त समाचार प्रकाशनपछि एनएमवी बैंकले ५ लाख रूपैयाँ बढी रकम खर्चेर फेरि बलियो छतसहित पुनर्निर्माण गरेको हो।...