काठमाडौँ । समाचार लेखेकै आधारमा पत्रकारलाई धम्की दिएकोमा प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ । केन्द्रीय सदस्य एवं कैलालीमा बसेर खोज पत्रकारितामा सक्रिय गोरखापत्रका संवाददाता चाँदनी आचार्यलाई मिटरव्याज सम्बन्धी समाचार प्रकाशित गरेको विषयलाई लिएर बारम्बर धम्की दिने,