काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएशनले प्रदर्शन गरिरहेको छ। प्रहरीको घेरा तोड्दै सर्वोच्च परिरस भित्रै पुगेर अधिवक्ताहरु विरोध प्रदर्शनमा उत्रेका हुन्।
सम्बन्धित समाचार : वकिलहरु सर्वोच्चभित्रै धर्नामा : प्रहरीले हस्तक्षेप गर्न खोज्दा घम्साघम्सी, वैकल्पिक बाटोबाट छिरे प्रधानन्यायाधीश
बार सदस्यहरुले सर्वोच्च भित्र बसेर प्रदर्शन गरिरहेको…