रुपर्ट विङ्गफिल्ड–हायर/बीबीसीशिन्जो आबेको गोलीबारीको आज (शुक्रबार) बिहान समाचार बाहिर आएदेखि, साथीहरू र सम्पर्कबाट सन्देशहरू आइरहेका छन्, सबैले एउटै प्रश्न सोधिरहेका छन् – यस्तो जापानमा कसरी हुन सक्छ ?म आफैँलाई पनि त्यस्तै महसुस भयो । यहाँ बसेर तपाईंले हिंसात्मक अपराधबारे खासै सोच्नुहुन्नँ ।पीडितको पहिचानले मात्र पनि समाचारलाई थप स्तब्ध बनाउँछ ।शिन्जो आबे अब जापानको प्रधानमन्त्री नहुन सक्छन्, तर उनी अझै पनि जापानका एक शीर्ष अधिकारीमध्ये एक हुन् र सम्भवतः पछिल्लो तीन दशकको सबैभन्दा चि