वैदेशिक रोजगार प्रहरी गठनको तयारी

काठमाडौं, पुस १। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा अवाञ्छित गतिविधि गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन् । एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन, नेपालका पदाधिकारीबाट बुधबार अपराह्न ज्ञापनपत्र लिएपछि उनले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन व्यवसायीको सहयोग अपरिहार्य भएको बताए । मन्त्री श्रेष्ठले गलत काममा संलग्न जोसुकै […]

सम्बन्धित सामग्री

ठगी गरेकाे आराेपमा वैदेशिक रोजगार बोर्डका नासु पक्राउ

काठमाडाैं । वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारी रहेका छन् । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेच्ने गरेको खुलेपछि आज नासु अधिकारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी […]

आत्महत्या बढ्नुको प्रमुख कारण वैदेशिक रोजगार र मदिरा

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा बढ्दै गएको आत्महत्याका घटनाको मुख्य कारण वैदेशिक रोजगार र मदिराको प्रयोग भएको प्रहरीको निष्कर्ष छ । वैदेशिक रोजगारका कारण परिवारमा आएको विचलन र मदिराको अधिक प्रयोगका कारण आत्महत्यासम्मको अवस्थामा पुग्ने गरेको प्रहरी अनुसन्धानले दावी गरेको छ । जिल्लामा पछिल्लो पाँच वर्षमा २२९ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरीसँग छ । जसमा […]

वैदेशिक रोजगार विभागको प्राथमिकतामा ठगी नियन्त्रण

काठमाडौं : वैदेशिक रोजगार विभागले चालू आवमा श्रम क्षेत्रमा सुधार गरेको दाबी गरेको छ। श्रम स्वीकृति, ठगी नियन्त्रण, कामदारको सहजीकरण लगायतका विषयमा फड्को मारेको जनाएको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले शुक्रबार चालू आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै ठगी नियन्त्रणका लागि विभागले काम गर्दै आएको बताए। विभागमा प्रहरी युनिट गठन गरी ठगी नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी परिचालन, अनलाइनबाट श्रम स्वीकृति, अनुसन्धान अधिकृत खटाइ काम गर्दै आएको उनले दाबी गरे।वै

वैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले वैदेशिक रोजगार कसुर मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विसं २०७४ मा एक पीडितलाई विभिन्न प्रलोभनमा पारेर इजरायल, जापानलगायत मुलुक पठाउने बहानामा ठगी गरेका चितवन कालिका नगरपालिका–८ का ४६ वर्षीय श्रीकृष्ण घिसिङ तामाङलाई बिहीबार कलङ्कीबाट पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार […]

‘प्रहरीसँगको साझेदारीपछि वैदेशिक रोजगार ठगी नियन्त्रण गर्न थप सहज भएको छ’

वैदेशिक रोजगार विभागमा गएको एक महिनादेखि ठगी नियन्त्रण र विभागको शान्ति सुरक्षा लगायतका कुरालाई ध्यान दिएर प्रहरी खटिरहनुभएको छ । वास्तवमा प्रहरी शाखाकै रूपमा त अझै स्थापित हुन सकेको छैन । तर बिस्तारै यसलाई श्रम प्रहरीको रूपमा विकास गर्ने भन्ने श्रम मन्त्रालयको नीति रहेको छ । विभागमा सादा पोसाकमा प्रहरी खटिएपछि परिणाम पनि सकारात्मक आएको छ । उद्धार तथा समन्वय शाखा, अनुसन्धान तथा मुद्दा शाखामा जुन उजुरी आउँछन्, ती उजुरीहरूको प्रारम्भिक अनुसन्धान गर्नुहुन्छ । कतिपय उजुरी झुटा पनि हुन्छन् । कतिपय व्यक्ति उजुरी गर्नै नसक्ने अ...

वैदेशिक रोजगार विभागमा सादा पोसाकका प्रहरी

अनियमितता  र  ठगी नियन्त्रणका   लागि   वैदेशिक   रोजगार   विभागमा प्रहरी  टोली  परिचालन  गरिएको  छ ।  नेपाल  प्रहरीको मानव  बेचबिखन  अनुसन्धान  ब्युरोबाट  प्रहरी  नायब उपरीक्षकको  नेतृत्वमा  सात  सदस्यीय  प्रहरी  टोली परिचालन गरिएको गरिएको हो । विभागका   महानिर्देशक   शेषनारायण   पौडेलले विभागमा   मङ्गलबारदेखि   सादा   पोसाकमा   प्रहरी परिचालन   गरिएको ...

वैदेशिक रोजगार विभागमा भोलिदेखि प्रहरी टोली, डिएसपीले गर्ने छ कमान्ड

काठमाडौँ। वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन हुने भएको छ । विभागको कार्यालय बुद्धनगरमा मङ्गलवारदेखि प्रहरी नायव उपरीक्षक(डिएसपी) को नेतृत्वमा प्रहरी निरीक्षक(इन्स्पेक्टर)समेत गरी सात जनाको टोली परिचालन हुन लागेको हो । वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रणका लागि मानव बेखविखन अनुसन्धान ब्युरोबाट प्रहरी खटाइने जनाइएको छ । विभागमा खटिने प्रहरी टोलीले उजुरी लिनेदेखि पक्राउन गर्ने […]

वैदेशिक रोजगार विभागका डिजीलाई दुर्व्यहार गर्ने ३ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेलाई  दुर्व्यहार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । बुद्दनगरस्थित विभागमा महानिर्देशकको कार्यकक्षमा पसेर दुर्व्यहार गर्नेहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा श्याम बहादुर सापकोटा, रत्नलाल तामाङ र रुद्र बहादुर थापा छन् । कात्तिक ७ मा उनीहरुले महानिर्देशक काफ्लेलाई गालीगलौज गरेर आक्रमणको प्रयास गरेका थिए । सार्वजनिक हित बिरुद्धको कसुरमा म्याद लिए

वैदेशिक रोजगार कसूरमा दोषी ठहर भएकी महिला ६ वर्षपछि पक्राउ

२८ साउन, काठमाडौं । वैदेशिक रोजगार कसूरको मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिलालाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । झापाको विर्तामोड नगरपालिका–६ की ४८ वर्षीया उर्मिला पन्दाकलाई सर्वोच्च अदालत निर्देशनालयद्वारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो । वैदेशिक रोजगार न्यायाधिकरणले उनलाई २०७२ साल जेठ १७ गते एक वर्ष […]