‘प्रहरीसँगको साझेदारीपछि वैदेशिक रोजगार ठगी नियन्त्रण गर्न थप सहज भएको छ’

वैदेशिक रोजगार विभागमा गएको एक महिनादेखि ठगी नियन्त्रण र विभागको शान्ति सुरक्षा लगायतका कुरालाई ध्यान दिएर प्रहरी खटिरहनुभएको छ । वास्तवमा प्रहरी शाखाकै रूपमा त अझै स्थापित हुन सकेको छैन । तर बिस्तारै यसलाई श्रम प्रहरीको रूपमा विकास गर्ने भन्ने श्रम मन्त्रालयको नीति रहेको छ । विभागमा सादा पोसाकमा प्रहरी खटिएपछि परिणाम पनि सकारात्मक आएको छ । उद्धार तथा समन्वय शाखा, अनुसन्धान तथा मुद्दा शाखामा जुन उजुरी आउँछन्, ती उजुरीहरूको प्रारम्भिक अनुसन्धान गर्नुहुन्छ । कतिपय उजुरी झुटा पनि हुन्छन् । कतिपय व्यक्ति उजुरी गर्नै नसक्ने अ...

सम्बन्धित सामग्री

वैदेशिक रोजगार विभागद्वारा समिति गठन

वैदेशिक रोजगार विभागले विभागबाट भइरहेको अनुगमन कार्यलाई नियमित, व्यवस्थित तथा ठगी नियन्त्रणको कार्यलाई अझ बढी नतिजामुखी बनाउने गरी छुट्टाछुट्टै तीन वटा अनुगमन समिति गठन गरी परिचालन गरेको जनाएको छ । विभागले एक प्रेस विज्ञप्ति प्रकाशित गरी विभागले गर्दै आएको अनुगमनलाई नियमित, व्यवस्थित बनाउन ठगी नियन्त्रण गर्ने उद्देश्यले विभागका निर्देशकको संयोजकत्वमा अन्य अधिकृत र कर्मचारी सदस्य …

वैदेशिक रोजगार विभागको प्राथमिकतामा ठगी नियन्त्रण

काठमाडौं : वैदेशिक रोजगार विभागले चालू आवमा श्रम क्षेत्रमा सुधार गरेको दाबी गरेको छ। श्रम स्वीकृति, ठगी नियन्त्रण, कामदारको सहजीकरण लगायतका विषयमा फड्को मारेको जनाएको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले शुक्रबार चालू आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै ठगी नियन्त्रणका लागि विभागले काम गर्दै आएको बताए। विभागमा प्रहरी युनिट गठन गरी ठगी नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी परिचालन, अनलाइनबाट श्रम स्वीकृति, अनुसन्धान अधिकृत खटाइ काम गर्दै आएको उनले दाबी गरे।वै

वैदेशिक रोजगार ठगीमा पर्नुभएको छ भने विभागमा ‘आरआरटी’लाई जानकारी दिनुहोस्

वैदेशिक रोजगारीको आवरणमा भइरहेको वा हुन सक्ने ठगी  र विभिन्न खालका घटनाहरूलाई नियमन र नियन्त्रण गर्ने सिलसिलामा वैदेशिक रोजगार ऐन २०६४ र त्यो अनुसारको नियमावली र सँगसँगै केही कार्यविधि पनि बनेर कार्यान्वयनमा आएको अवस्था हो । त्यत्तिले पनि नपुगेर अझ छिटो छरितोसँग आएका गुनासो, उजुरी र ठगीका घटनाहरू छन् भने त्यसलाई तत्कालै रेस्पोन्स गरौँ र समस्या समाधान गरौँ भन्ने हिसाबले यो र्‍यापीड रेस्पोन्स टीम’ आरआरटी गठन भएको हो । तर आरआरटी गठन हुनुअघि पनि वैदेशिक रोजगार विभागले यस प्रकारको काम भने गर्दै आएक...

वैदेशिक रोजगार ठगी नियन्त्रण गर्न विभागले गठन गर्‍याे शीघ्र प्रत्यूत्तर टोली

काठमाण्डौ – विभिन्न बाहना र प्रलोभनमा भइरहेको वैदेशिक रोजगार ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले शीघ्र प्रत्यूत्तर टोली (आरआरटी) गठन गरेको छ । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र नलिई कुनै व्यक्ति वा संस्थाले ठगी गरेको पाइएमा त्यस उपर तत्काल कानुनी कारबाही अघि बढाउन आरआरटी गठन गरेको विभागले जनाएको छ ।  टोली गठन गरेपछि विभागले वैदेशिक रोजगारीको इजाजत नलिई कुनै व्यक्ति, समूह वा संस्थाले वैदेशिक रोजगारीमा पठाई दिने भनि आश्वासन दिई प्रलोभनमा पारिरहेको, रकम असुल गरेको, विदेशमा लगि अलपत्र...

श्रममन्त्रीद्वारा वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशीलता नीति अपनाउने बताएका छन्।...

श्रममन्त्रीद्धारा वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशीलता नीति अपनाउने बताएका छन् । सचिव एकनारायण अर्यालसहित बिहीबार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन गर्दै उनले ठगीमा परेका युवालाई समयमा न्याय दिने तथा विदेशमा अलपत्र श्रमिकको तत्काल उद्धार गर्ने संयन्त्र बनाइने बताए । ठगीमा परी उजुरी […]

वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण गर्न प्रहरी परिचालन

काठमाडौँ– वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाली पचिालन गरिएको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। उनका अनुसार आज बिहानैदेखि सादा पोशाकमा टोली परिचालन भएको छ। विभागसँगको समन्वयमा टोलीले काम गर्ने […]

वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न र्यापीड रेस्पोन्स टीम गठन

सरकारले वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली ( र्‍यापीड रेस्पोन्स टीम) गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित अन्तर्निकायको प्रतिनिधित्व हुने गरी शीघ्र प्रत्युत्तर टोली (र्‍यापीड रेस्पोन्स टीम) गठन गरिएको हो ।वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा गठन गरिएको र्‍यापीड रेस्पोन्स टीममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय, नेपाल प्रहरीका प

वैदेशिक रोजगार व्यवसायीबाट भइरहेको ठगी नियन्त्रण गर्न माग गर्दै ज्ञापनपत्र

काठमाण्डौ – आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाले वैदेशिक रोजगार व्यवसायीबाट भइरहेको ठगी नियन्त्रण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको छ । वैदेशिक रोजगारीको नाममा म्यानपावर व्यवसायीले गरिरहेको ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागबाट भइरहेको अनुगमनलाई तिब्रता दिनुपर्ने माग गर्दै आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषा जिल्ला स्तरीय समितिले प्रमुख जिल्ला अधिकारीमार्फत विभाग, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र श्रम मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो । साथै समितिले फ्र...