वैदेशिक रोजगार कसूरमा दोषी ठहर भएकी महिला ६ वर्षपछि पक्राउ

२८ साउन, काठमाडौं । वैदेशिक रोजगार कसूरको मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिलालाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । झापाको विर्तामोड नगरपालिका–६ की ४८ वर्षीया उर्मिला पन्दाकलाई सर्वोच्च अदालत निर्देशनालयद्वारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो । वैदेशिक रोजगार न्यायाधिकरणले उनलाई २०७२ साल जेठ १७ गते एक वर्ष […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगार सम्बन्धी कसुरका फरार अभियुक्त ७ वर्षपछि पक्राउ

वैदेशिक रोजगार सम्बन्धी कसुरमा ३ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार अभियुक्त ७ वर्षपछि पक्राउ परेका छन् ।  प्रहरीले अदालतबाट दोषी ठहर भएर फरार रहेका सिरानचोक गाउँपालिका-५ का ४६ वर्षिय राम गुरुङलाई  पक्राउ गरेको हो ।

प्रहरीका सई र नायब सुब्बा भ्रष्टाचारमा दोषी ठहर

काठमाडौं : ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा समातिएका वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे दोषी ठहर भएका छन्।उनलाई घुस लिए बराबरको रकम बिगो जरिवाना हुने र तीन महिना कैद सजाय निर्धारण भएको विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले थाहाखबरलाई जानकारी दिए।पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पछि रोक्का भएको बैंक खाता सुचारु गर्न सेवाग्राहीसँग घुस लिएपछि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।सोही मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएका दैलेख नौमुलेका देवबहादुर थापाले प्रत

वैदेशिक रोजगार न्यायाधीकरणद्वारा संघका अध्यक्ष भण्डारीलाई ६ महिना कैदको फैसला

काठमाडौं–  वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीलाई ६ महिना कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । औरोरा ह्युमन रिसोर्स प्रालिका सञ्चालकसमेत रहेका भण्डारीलाई वैदेशिक रोजगार कसुरमा दोषी ठहर गर्दै वैदेशिक रोजगार न्यायाधिकरणले मंगलबार यो फैसला सुनाएको हो। भण्डारीलाई दुबईस्थित रोजगारदाता कम्पनी ‘टिम फर्निचर’ को लट नं.९२३३३ बाट ११ जना कामदार पठाउन […]