वैदेशिक रोजगार विभागमा भोलिदेखि प्रहरी टोली, डिएसपीले गर्ने छ कमान्ड

काठमाडौँ। वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन हुने भएको छ । विभागको कार्यालय बुद्धनगरमा मङ्गलवारदेखि प्रहरी नायव उपरीक्षक(डिएसपी) को नेतृत्वमा प्रहरी निरीक्षक(इन्स्पेक्टर)समेत गरी सात जनाको टोली परिचालन हुन लागेको हो । वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रणका लागि मानव बेखविखन अनुसन्धान ब्युरोबाट प्रहरी खटाइने जनाइएको छ । विभागमा खटिने प्रहरी टोलीले उजुरी लिनेदेखि पक्राउन गर्ने […]