आत्महत्या बढ्नुको प्रमुख कारण वैदेशिक रोजगार र मदिरा

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा बढ्दै गएको आत्महत्याका घटनाको मुख्य कारण वैदेशिक रोजगार र मदिराको प्रयोग भएको प्रहरीको निष्कर्ष छ । वैदेशिक रोजगारका कारण परिवारमा आएको विचलन र मदिराको अधिक प्रयोगका कारण आत्महत्यासम्मको अवस्थामा पुग्ने गरेको प्रहरी अनुसन्धानले दावी गरेको छ । जिल्लामा पछिल्लो पाँच वर्षमा २२९ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरीसँग छ । जसमा […]