कोरोना भाइरस बारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) चीनको वुहान पुगेको छ। सन् २०१९ को डिसेम्बरमा वुहानबाटै कोरोना भाइरस महामारीको सुरुवात भएको थियो।
डब्लुएचओ र चीन सरकारबीच लामो संवादपछि भाइरसको उत्पत्ति र त्यसको प्रभावबारेमा अध्ययन गर्न डब्लुएचओको टोली वुहान पुगेको हो।
करिब १० जना वैज्ञानिकको टोलीले वुहानमा रहेर विभिन्न…