कोरोना भाइरसको ‘सार्स-कोभ-२’ ले विश्राम लिँदै गरेको छ । ‘सार्स-कोभ-२‘ को तीन लहरले नेपालमा मानवीय क्षति तथा मानसिक रूपमा ठुलो प्रभाव पारेको थियो । तर कोरोना भाइरसका प्रजातिहरू मध्य ‘मध्य पूर्वीय’ कोरोना भाइरस अर्थात् ‘मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) कोरोना भाइरस’ लाई सबैभन्दा घातक मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार १० सङ्क्रमितहरू मध्य झन्डै ३ देखि ४ जनासम्मको मृत्यु हुने गर्दछ । नेपालीहरू वैदेशिक रोजगारको सिलसिलामा सबै