डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित

कोपेनहेगन । डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित गरिएको छ । गत फेब्रुअरीका कोरोना भाइरस नियन्त्रण सम्बन्धी व्यवस्थाहरू हटाएको डेनमार्कले अहिले खोप अभियान नै स्थगित गरेको हो । कोरोना भाइरसको महामारी कम हुँदै गएपछि सरकारले त्यसको नियन्त्रणका लागि अपनाइने उपायहरू लागू गर्नु नपर्ने ठहर गरेको हो । स्वास्थ्य मन्त्रालयले खोप गराएकाहरूको सङ्ख्या अत्यधिक भइसकेको […]

सम्बन्धित सामग्री

टेकु अस्पतालमा खोप अभियान स्थगित

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित भएको छ । अस्पतालले आइतबार विज्ञप्ति निकाल्दै माघ १० गते देखि १६ गतेसम्म सात दिनको लागि खोप अभियान स्थगित भएको जानकारी दिएको हो । अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।