कोरोना भाइरसको उद्गम वुहान प्रयोगशालामा भएको हो ? नयाँ तथ्य सार्वजनिक

काठमाडौँ- ७० लाखभन्दा धेरैको ज्यान लिनेगरी सन् २०१९ मा सुरु भएको कोरोना भाइरसको उद्गमबारे धेरैको चासो हुने गरेको छ । कहाँ र कसरी कोरोना भाइरसको सुरुवात भयो भन्नेबारे अझै स्पष्ट छैन । यसैबीच कोरोना भाइरस चीनको वुहानबाट सुरु भएको खुलेको छ । वुहान इन्स्टिच्युटमा काम गर्ने एक जना शोधकर्ताले कोरोना भाइरस आफ्ना शत्रु मुलुकविरुद्ध प्रयोग […]

सम्बन्धित सामग्री

विश्व कोरोना महाव्याधिको समीक्षा : अझै अनिश्चित छ भविष्य

विश्वमा कोरोना भाइरसको उत्पत्ति भएको झन्डै २ वर्ष पुग्न लागेको छ । चीनको हुबे प्रान्तको वुहान सहरमा सन् २०१९ को नोभेम्बरमा कोरोना संक्रमणको प्रकोप सुरु भइसकेको थियो। यद्यपि उक्त संक्रमणको कारक जीवाणु नयाँ प्रजातिको कोरोना भाइरस हो भन्ने तथ्य सोही वर्षको डिसेम्बरमा मात्रै पत्ता लागेको थियो । त्यस अर्थमा कोरोना महाव्याधिको दोस्रो जन्मोत्सव मनाउने बेला […]

अन्तत: ट्रम्पको मुखमा पनि मास्क!

चार महिनादेखिको कोरोना भाइरसको पेन्डेमिक र १ लाख ३४ हजार अमेरिकनको मृत्युपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा मास्कसहित देखिए। कोरोना भाइरस संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग प्रभावकारी हुने तथ्य लामो समयदेखि सार्वजनिक हुँदै आएको हो। सेन्टर फर डिसिस कन्ट्रोल एन्ड प्रिभेन्सनले अप्रिलको सुरुमै सामाजिक

कोरोनाबाट मृत्यु भएकाको शव अन्त्येष्टिमा सहजता

काठमाण्डौ – सरकारले कोरोना भाइरसको कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन गरेको छ । मृत शरीरको संसर्गबाट कोरोना भाइरस सर्ने तथ्य फेला नपरेको भन्दै सावधानी अपनाइ आ–आफ्नाे धर्म, परम्परा अनुसार शवको अन्त्येष्टि गर्न कार्यविधि संशोधन गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।&...

कोरोना भाइरस सङ्क्रमण : केही तथ्य, केही सत्य

चीनको वुहान शहरमा केन्द्रबिन्दु रहेको कोरोना भाइरसको कम्प परकम्पले अहिले विश्वको सुदूरपश्चिमका देशमा समेत हलचल मच्चाइसकेको छ । सन् २०१९ डिसेम्बरको अन्त्यतिर देखिएको भाइरसबारे देशका विभिन्न पत्रपत्रिका, टेलिभिजन र अनलाइनहरुमा पर्याप्त सूचना र विश्लेषण भैसकेको सन्दर्भमा यो आलेखले केही भ्रमहरु चिर्ने र केही अनुसन्धानात्मक तथ्यहरु राख्...