चीनमा कोरोना भाइरस फैलिएपछि…

एजेन्सी, ५ चैत्र । चीनमा कोरोना भाइरसको नयाँ वेभ बढेको छ । योसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना देशका जिम्मेवार अधिकारीहरुलाई कोभिड १९ नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । चीनमा अहिले धेरै भागमा कोरोना भाइरस पुनः फैलिएको छ । चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरो बैठकमा पनि बाहिरबाट र चीनभित्रबाट फैलन कोरोना भाइरसको रोकथामबारे […]

सम्बन्धित सामग्री

चीनमा सरकार विरोधी प्रदर्शन चर्किँदै, केही पक्राउ

१२ मंसिर, काठमाडौं । चीनमा कोरोना भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धको विरोधमा सरकारविरोधी प्रदर्शन चर्किँदै गएको छ । प्रदर्शनकै क्रममा केही पक्राउ पनि परेका छन् । आइतबार राति चीनको प्रमुख व्यापारिक शहर सांघाईमा प्रदर्शनमा सहभागी भएका केही पक्राउ परेका बीबीसीले जनाएको छ । सांघाईको मुख्य प्रदर्शनस्थलमा अहिले प्रहरीले सर्वसाधारण नागरिकलाई प्रवेशमा रोक लगाएको छ । […]

चीनमा कोरोना संक्रमण तीव्र, संक्रमण दर दुई वर्षयताकै उच्च

काठमाडौँ – चीनमा कोरोना भाइरसको नयाँ लहर सुरु भएको छ। कोरोना भाइरस नियन्त्रण गरेको दाबी गरिरहेको चीनमा पुनः तीव्र रुपमा कोरोना भाइरसको संक्रमण फैलन थालेको हो। संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। मंगलबार मात्रै ५ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। पछिल्लो दुई वर्षयताकै सबैभन्दा तीव्र संक्रमण मानिएको छ। जिलिन प्रान्तमा मात्रै तीन हजारभन्‍दा […]

चीनमा कोरोना संक्रमण तीव्र, १० शहरमा लकडाउन

कोरोना भाइरस नियन्त्रण गर्न सफल रहेको दाबी गरिरहेको चीनमा भाइरस संक्रमण पुन तीव्र रुपमा फैलन थालेको छ।

चीनमा कोरोना सङ्क्रमण उकालो लाग्दै

काठमाण्डाै – चीनमा कोरोना भाइरस उत्पत्ति भएयताकै धेरै व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । हिजो चीनमा तीन हजार चार सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो सङ्ख्या कोरोना सुरु भएयताकै दैनिक धेरै सङ्ख्या भएको बीबीसीले जनाएको छ । अस्ति शुक्रवार पनि चीनमा एक हजार आठ सय जनाभन्दा धेरैमा सङ्क्रमण देखिएको थियो । दिनदिनै दोब्बरभन्दा धेरैले सङ्क्रमित थपिन थालेपछि सरकारले केही राज्यमा कडा लकडाउन गरेको छ । चीनकै ठूलो व्यापारिक सहर शङ्घाईमा सरकारले स्कुल बन्द गराएको छ भने उत्तर पूर्वी सहरहरू जिलिन र याञ्जीमा लकडाउन लगाएको छ ।...

चीनमा कोरोना भाइरस संक्रमण पुनः बढ्न थाल्यो

चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेको पाइएको छ । यहाँ यो संक्रमण भएका व्यक्तिको संख्या बढ्न थालेको बताइएको छ । चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका संक्रमितहरुको संख्या १ हजार ८०० भन्दा बढी पुगको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ गत शुक्रबार ५०० भन्दा केही बढी संक्रमित देखिएकामा शनिबार मात्र १ …

चीनमा कोरोना संक्रमितको संख्या बढ्दै

चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यो संख्या बढेको बताएका हुन् । यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको बताइएको छ । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् ।चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका ४०२ जना नयाँ संक्रमित देखिएका हुन् । अघिल्लो दिन अर्थात् मंगलबार यहाँ २३३ जना संक्रमित पाइएकामा बुधबार ४०२ पुगेको हो । चीनभित्

दक्षिणपूर्वी चीनमा कोरोना भाइरस संक्रमितको संख्या दुई गुणा बढ्यो

स्वास्थ्य अधिकारीहरुले भाइरसको संक्रमणलाई रोक्नका लागि यात्रा प्रतिबन्धसहितका उपाय चाडो सुरु गर्न आग्रह गरेको रोयटर्सले जनाएको छ।

चीनमा कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो

चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ । ती व्यक्तिहरु चीन भित्रैबाट सङ्क्रमित भएका पाइएको बताइएको छ ।चीनको जाङ्सुमा मात्र स्थानीय रुपमै सङ्क्रमण भएका ४० जना सङ्क्रमित भेटिएका बताइएको छ । त्यसैगरी हुनान, लियानिङमामा अरु सङ्क्रमित पाइएको बताइएको छ । ती क्षेत्रमा विगतका केही दिनदेखि निरन्त

अनौठो नियम : कोरोनाको सुई लगाउनेलाई अण्डा उपहार

चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरु भएको कोरोना भाइरस महामारीले विश्वलाई अझैपनि आक्रान्त बनाइरहेको छ । तर चीन स्वयंले भने कोभिड १९ लाई सबैभन्दा पहिले नियन्त्रणमा लिइसकेको छ । यद्यपि, अहिले चीनमा कोरोना संक्रमणको समस्या खासै नभएपनि यसैसँग सम्बन्धित फरक खालको समस्या खडा भएको छ । चीनमा मानिसहरु कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाउन डराइरहेका छन् […]

चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न डाक्टरको मृत्यु

एजेन्सी। चीनमा कोरोना भाइरस लागेका संक्रमितको उपचारमा संलग्न एक डाक्टरको मृत्यु भएको छ।  कोरोना भाइरस लागेपछि हुबेई सिन्ह्वा अस्पतालका डाक्टर लियाङ विङदोङको मृत्यु भएको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन। उनि कोरोना भाइरस लागेका ...