न्युजिल्याण्डकी प्रधानमन्त्रीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं- महामारीको सफल व्यवस्थापन गरी ख्याति कमाएको मुलुक न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा आर्डेर्नलाई कोरोना भाइरसको संक्रमण भएको छ । प्रधानमन्त्री जासिन्डा आर्डेर्नलाई कोरोनाको संक्रमण देखिएको न्युजिल्याण्डको न्युजिल्याण्ड हेराल्ड अखबारको अनलाइन संस्करणले जनाएको छ । शनिबार बिहान उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफूलाई कोरोना भाइरस भएको बताएकी हुन् । आफू परिवारका साथ घरमा रहेको र आजदेखि घरमै […]

सम्बन्धित सामग्री

घट्दै कोरोना संक्रमण

कोरोना भाइरस संक्रमितको संख्या क्रमशः कम हुँदै गएको छ। विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको संक्रमण घटेको पाइएको हो।

पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाण्डौ – पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी सात सय ९८ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप ४८ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या सात सय १६ जनामा झरेको छ । थप २३ हजार ६ सय सात जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चीन: सांघाईमा कोरोना भाइरस बढ्यो, बिरामीले भरियो अस्पताल

चीनको सांघाईमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएको छ र सहरका प्रमुख अस्पताल बिरामीले भरिएका छन् । सांघाईले कोरोना भाइरसको नयाँ लहर आएदेखि अहिलेसम्म संक्रमणबाट कसैको पनि मृत्यु भएको घोषणा गरेको छैन। यद्यपि, मानिसहरुले बीबीसीसँग कुरा गर्दै भनेका छन्,सहरको पूर्वी भागको अवस्था निकै नाजुक रहेको र यहाँ धेरै वृद्ध बिरामी भर्ना भएका तीमध्ये धेरैको […]

चीनमा कोरोना संक्रमण तीव्र, संक्रमण दर दुई वर्षयताकै उच्च

काठमाडौँ – चीनमा कोरोना भाइरसको नयाँ लहर सुरु भएको छ। कोरोना भाइरस नियन्त्रण गरेको दाबी गरिरहेको चीनमा पुनः तीव्र रुपमा कोरोना भाइरसको संक्रमण फैलन थालेको हो। संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। मंगलबार मात्रै ५ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। पछिल्लो दुई वर्षयताकै सबैभन्दा तीव्र संक्रमण मानिएको छ। जिलिन प्रान्तमा मात्रै तीन हजारभन्‍दा […]

कर्णालीमा डेढ महिनामा ३०६८ जनामा कोरोना भाइरसको

कर्णालीमा कोरोना भाइरस (कोभिड–१९)को तेस्रो लहर सुरु भएयता ३ हजार जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पुस महिनादेखि माघ १६ अर्थात आइतबारसम्मको तथ्याङ्क हेर्दा ३ हजार ६८ जनामा कोरोना देखिएको हो । जसमा पुस महिनाभर जम्मा १६६ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएकोमा माघको आधा महिनामा मात्रै २ हजार ९०२ जनामा कोरोना देखिएको छ। जुन पुस महिनाको तुलनामा झण्डै ९५ प्रतिशतले बढी हो । यो हिसाबले प्रदेशमा कोरोना संक्रमणको अबस्था भयावह बन्दै जानसक्ने जनस्वास्थ्यविद्हरुको आंकलन छ ।स्वास

नेपालमा पनि देखियो भारतको जस्तै 'डबल' र 'ट्रिपल म्युटेन्ट' कोरोना भाइरस

नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ वटा नमूना परीक्षण गरिएकामध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका दुई वटा भेरियन्ट फेला परेको हो।

नयाँ भेरियन्टको कोरोना भाइरस हावाबाट पनि सर्ने, यसरी बच्नुहोस् : अनुशन्धानकर्ता

काठमाडौं । अनुशन्धानकर्ताहरुले नयाँ भेरियन्टको कोरोना भाइरस (कोभिड–१९) बारे सबै चकित हुने खुलासा गरेका छन् । उनीहरुले हावाबाट कोरोना सर्छ कि सर्दैन भन्ने एक वर्षदेखिको अनुशन्धान गरिरहेका थिए । यो विवाद अन्त्य गर्दै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोना भाइरसको संक्रमण हावामार्फत समेत फैलन सक्ने बताएको छ । सीडीसीद्वारा जारी कोरोना... The post नयाँ भेरियन्टको कोरोना भाइरस हावाबाट पनि सर्ने, यसरी बच्नुहोस् : अनुशन्धानकर्ता appeared first on Purbeli News.

३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

६ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ९५६ नमुना परीक्षण गर्दा १२९ महिला र २१९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ । उनीहरुमध्ये २ लाख ६२ हजार २५९ […]

सुर्खेतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका एक जनाको मृत्यु

सुर्खेत : सुर्खेतमा कोरोना भाइरस संक्रमण पुष्टि भएका एक जनाको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका वडा नम्बर ८ का ७४ वर्षीय पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ। खोकी, सास फेर्न कठिनाई र पिसाब कम आउने समस्यासहित पुस ७ गते प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनको…