बालेनलाई केशवको सुझाव : ‘विद्यासुन्दरले १० अर्ब राखिदिएका छन्, दुई अर्ब फोहोरमा लगानी गर्नु’

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साह यतिबेला फोहोर व्यवस्थापनमा जुटेका छन्। महानगरले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर स्रोतमै वर्गीकरण गर्ने निर्णय गरेको छ। जसलाई कार्यान्वयन गर्ने तालिका पनि महानगरले सार्वजनिक गरेको छ। अब साउन १ गते (भोलि) बाट महानगरले आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहोर मात्रै सङ्कलन गर्नेछ। वर्गीकरण नगरी फोहोर बोक्ने गाडीसम्म ल्याइएका फोहोर पुनः सम्बन्धित व्यक्तिकै घरमै फर्काइने र पाँच सय रुपैयाँ जरिवाना गरिने चेतावनी महानगरले

सम्बन्धित सामग्री

डाबर नेपालले झन्डै १० अर्ब रुपैयाँ लगानी भित्र्याउन स्वीकृति पायो

काठमाण्डाै – डाबर नेपालले झन्डै १० अर्ब रुपैयाँ लगानी भित्र्याउन स्वीकृति पाएको छ । लगानी बोर्डको आज मङ्गलवार बसेको बोर्ड बैठकले बहुराष्ट्रिय कम्पनी डाबरबाट डाबर नेपालमा थप नौ अर्ब ६८ करोड रुपैयाँ भित्र्याउन अनुमति दिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले उज्यालोलाई जानकारी दिनुभयो ।  ‘डाबरले नेपालमा क्षमता विस्तार गर्न र उत्पादनमा विविधता थप्न लगानी बढाउने अनुमति मागेको थियो, आजको बैठकले स्वीकृत गरेको छ, यो खुसीकै विषय हो’, सीईओ भट्टले भन्नुभयो । डाबरले गए...

कार्बन बिक्रीबाट नेपालले १० अर्ब पाउने

लिफ सम्झौतामा नेपालको हस्ताक्षरग्लास्गो (बेलायत ) -नेपालले बाँकी रहेको कार्बन व्यापारको लागि सम्झौता गरेको छ । स्कटल्यान्डको ग्लास्गोमा भइरहेको राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) अन्तर्गत आयोजित कार्यक्रममा वन क्षेत्रमा लगानी वृद्धि गर्दै कार्बन उत्सर्जन र वन फँडानी रोक्ने उद्देश्यले गठित एक अन्तर्राष्ट्रिय गठबन्धन ‘लिफ’मा नेपालले पनि हस्ताक्षर गरेसँगै कार्बन व्यापारबाट १० अर्ब पाउने भएको हो ।सम्झौतामा […]

बजारमा १० अर्ब रिपो पठाउँदै राष्ट्र बैंक

बजारको विकराल तरलता (लगानी योग्य रकम) अभावको समस्या हल गर्न राष्ट्र बैंकले थप १० अर्ब रुपैयाँ रिपो जारी गर्ने भएको छ । बैंकले बिहीबार तीन बजेदेखि लागू हुने गरी एक हप्ताका लागि १० अर्ब अर्थात् एक सय करोड रुपैयाँ बराबरको रिपो जारी गर्न लागेको हो । उक्त रिपो राष्ट्र बैंकबाट स्वीकृत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्न सक्नेछन् ।  हाल वित्तीय क्षेत्रमा तरलताको समस्याका कारण बैंकहरू तनावमा छन् भने रकम संकलनकै लागि निक्षे

प्लास्टिक झोला प्रतिबन्धले १० अर्ब लगानी जोखिममा

उद्योगी भन्छन्– १० अर्ब लगानीको जोखिम नबेहोरे असम्भवसरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रतिबन्ध गर्ने निर्णय कार्यान्वनमा कडाइ गर्ने तयारी गरेको छ । लामो समयसम्म नसड्ने प्लास्टिक झोलाका कारण वातावरणीय प्रदूषण बढेको भन्दै निर्णय कार्यान्वयनमा कडाइ गर्न लागिएको हो ।गत २७ साउनमा सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध […]

१० अर्ब डलर लगानी गर्ने लक्ष्य

लगानी बोर्डले अबको पाँच वर्षमा १०  अर्ब  डलर  बराबरको  विदेशी  लगानी  स्वीकृत  गर्ने  लक्ष्य  अगाडि  सारेको  छ  ।  दसौँ  वार्षिकोत्सवका  अवसरमा  रणनीतिक  योजना  सार्वजनिक  गर्दै  बोर्डले  उक्त  लक्ष्य  सार्वजनिक गरेको हो । त्यस्तै  उक्त  अवधिमा  छ  अर्ब  डलर  बराबरको  सार्वजनिक–निजी  साझेदारीका  परियोजना  व्यवस्थापन  गर्ने,  एक  लाख&...

लगानी बोर्डको लक्ष्य : ५ वर्षमा १० अर्ब डलर लगानी

लगानी बोर्डले आगामी ५ वर्षमा १० अर्ब अमेरिकी डलर लगानी भित्र्याउने लक्ष्य लिएको छ । बोर्डले आगामी ५ वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक–निजी–साझेदारी (पीपीपी)का परियोजना व्यवस्थापन गर्ने लक्ष्यसहितको रणनीतिक योजना बुधवार सार्वजनिक गरेको छ ।बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्डको १०औं वार्षिकोत्सव समारोहमा लक्ष्यसहितको योजना सार्वजनिक गरे । समारोहलाई सम्बोधन गर्दै देउवाले दिगो विकास लक्ष्य प्राप्त गर्न कु

सर्वोच्चको आदेशले प्लाष्टिक उद्योगको १० अर्ब लगानी जोखिममा

प्लाष्टिक उद्योगमा गरिएको करिव १० अर्ब निजी लगानी जोखिममा पर्ने भएको छ । आइतबार सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्री वितरण प्रयोगमा प्रतिबन्ध लगाउन अन्तरिम आदेश जारी गरेसँगै प्लाष्टिक उद्योगमा गरिएको करिव १० अर्ब लगानी जोखिममा रहेको हो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले पातलो प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउन ६ […]

१० अर्ब लगानीका लागि सहज वातावरणको सुनिश्चितता गरिदेउः एनआरएनए

काठमाडौं।गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुमार पन्तको प्रतिनिधिमण्डलले आज उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनकुमार पोखरेलसँग भेट गरेको छ।भेटमा अध्यक्ष पन्तले नेपाल विकास कोषमार्फत नेपाल भित्र्याउन लागेको १० अर्ब लगानीका लागि सहज वातावरणको सुनिश्चितता गर्न आग्रह गरेको एनआरएनएले जनाएको छ।उक्त कोषमा नेपाल सरकारको पनि ५ प्रतिशत लगानी रहने छ। कोषलाई बृहत्तर रुपमा अघि बढाउन सरकारसँगको सहकार्य आवश्यक रहेको उनले बताएका थिए।

बैङ्कको निक्षेप सङ्कलन घट्यो, कर्जा लगानी भने एक सातामै १० अर्ब

वाणिज्य बैङ्कहरुको निक्षेप सङ्कलन पछिल्लो साता घटेको छ । जेठ ७ देखि १४ गतेसम्म निक्षेप ५ अर्बले घटेको छ । जेठ सात गतेसम्म बैङ्कहरूसँग ३९ खर्ब ६१  अर्ब रुपैयाँ रहेकोमा त्यसको एक सातापछि ५ अर्बले कमी आउँदै ३९ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ । तर, यस अवधिमा बैङ्कको कर्जा लगानी भने १० अर्ब रुपैयाँले बढेको छ । जेठ सात गतेसम्म ३६ खर्ब १६ अर्ब रुपैयाँ कर्जा लगानी रहेकोमा १४ गते आइपुग्दा ३६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यसले लगानीका लागि कर्जाको माग बढी रहेको देखाउँछ । निक

नेपालमा १० अर्ब लगानी गर्ने तयारीमा एनआरएनए

पर्वत – प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको छ । विभिन्न बहुउद्देश्यीय लक्ष्य राखेर परियोजना सुुरु हुन लागेको हो ।  सङ्घका अध्यक्ष कुमार पन्तले पर्वतमा आयोजित एक कार्यक्रममा बोल्दै एनआरएनएले नेपाल सरकार, धितोपत्र बोर्डसँगको सहकार्यमा १० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको बताउनुभयो । अध्यक्ष पन्तले नेपालमा विशेष गरी पर्यटन व्यवसायसँगै पूर्वाधार, कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गर्ने गरी बहुउद्देश्यीय परियोजना सञ्चालनको चरणमा रहेक...