लगानी बोर्डले अबको पाँच वर्षमा १० अर्ब डलर बराबरको विदेशी लगानी स्वीकृत गर्ने लक्ष्य अगाडि सारेको छ । दसौँ वार्षिकोत्सवका अवसरमा रणनीतिक योजना सार्वजनिक गर्दै बोर्डले उक्त लक्ष्य सार्वजनिक गरेको हो । त्यस्तै उक्त अवधिमा छ अर्ब डलर बराबरको सार्वजनिक–निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने, एक लाख&...