सर्वोच्चको आदेशले प्लाष्टिक उद्योगको १० अर्ब लगानी जोखिममा

प्लाष्टिक उद्योगमा गरिएको करिव १० अर्ब निजी लगानी जोखिममा पर्ने भएको छ । आइतबार सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्री वितरण प्रयोगमा प्रतिबन्ध लगाउन अन्तरिम आदेश जारी गरेसँगै प्लाष्टिक उद्योगमा गरिएको करिव १० अर्ब लगानी जोखिममा रहेको हो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले पातलो प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउन ६ […]