काठमाण्डाै – डाबर नेपालले झन्डै १० अर्ब रुपैयाँ लगानी भित्र्याउन स्वीकृति पाएको छ । लगानी बोर्डको आज मङ्गलवार बसेको बोर्ड बैठकले बहुराष्ट्रिय कम्पनी डाबरबाट डाबर नेपालमा थप नौ अर्ब ६८ करोड रुपैयाँ भित्र्याउन अनुमति दिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले उज्यालोलाई जानकारी दिनुभयो ।
‘डाबरले नेपालमा क्षमता विस्तार गर्न र उत्पादनमा विविधता थप्न लगानी बढाउने अनुमति मागेको थियो, आजको बैठकले स्वीकृत गरेको छ, यो खुसीकै विषय हो’, सीईओ भट्टले भन्नुभयो ।
डाबरले गए...