काठमाडौँ- विपन्न नागरिकले विभिन्न स्वास्थ्य उपचारमा सरकारबाट आर्थिक सहायता पाउँछन् ।
सरकारले विपन्न नागरिकहरूलाई औषधि उपचारका लागि देशभरका एक सय २० वटा अस्पताल तोकेको छ ।
तोकिएको अस्पतालमा सरकारी, सामुदायिक र निजी अस्पताल रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम स...