ललितपुर महानगरले कोरोना प्रभावित परिवारलाई आर्थिक सहायता वितरण गर्ने

१ पुस, ललितपुर । ललितपुर महानगरले कोराना प्रभावित परिवारलाई शुक्रबारदेखि आर्थिक सहायता वितरण गर्ने भएको छ । महानगरको १०३औं स्थापना दिवसको दिन पारेर कोरोना प्रभावितलाई आर्थिक सहायता वितरण शुरु गर्न लागेको महानगरपालिकाले जनाएको छ । ललितपुर महानगरले प्रत्येक वर्ष पुस २ गतेलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । महानगरीय विपद् व्यवस्थापन समितिले कोरोना प्रभावित […]

सम्बन्धित सामग्री

प्रणाली बिग्रिएपछि वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता वितरण बन्द

१ फागुन, काठमाडौं । वैदेशिक रोजगार बोर्डको अनलाइन प्रणाली अवरुद्ध भएको छ । बोर्डको सचिवालयले एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अंगभंग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने प्रणालीमा समस्या आएको जानकारी दिएको छ । बोर्ड सचिवालयको ‘एफईडब्लुआईएमएस डट एफईबी डट जीओभी डट एनपी’को सर्भर र […]

२ महिनामा पौने ३ करोड वितरण

मुलुक आर्थिक मन्दीबाट गुज्रिएका बेला सरकारले दुई महिनामा २ करोड ७५ लाख ५० हजार रूपैयाँ आर्थिक सहायता बाँडेको छ। मन्त्रिपरिषद्को निर्णयबाट आर्थिक सहायता शीर्षकमा गत जेठ र असारमा सो रकम बाँडेको हो। जेठमा ३५ लाख र असारमा २ करोड ४० लाख ५० हजार रूपैयाँ बाँडेको...

भरतपुर महानगरद्वारा सहिद तथा बेपत्ता परिवारलाई आर्थिक सहायता जारी

चितवन- भरतपुर महानगरपालिकाले सहिद तथा बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कामलाई निरन्तरता दिएको छ। गत आर्थिक वर्षबाट कार्यविधि बनाएर सहायता वितरण थालिएको हो। महानगरले एक सूचना जारी गरी तत्कालीन जनयुद्ध र जनआन्दोलनमा सहिद भएका वा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने जनाएको छ। आर्थिक सहायता प्राप्त गर्नका लागि लक्षित समुदायले महानगरपालिकामा निवेदन […]

सहिद तथा बेपत्ता परिवारलाई आर्थिक सहायता

भरतपुर महानगरपालिकाले सहिद तथा बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कामलाई निरन्तरता दिएको छ । गत आर्थिक वर्षबाट कार्यविधि बनाएर सहायता वितरण थालिएको हो । महानगरले एक सूचना जारी गरी तत्कालीन जनयुद्ध र जनआन्दोलनमा

विदेशमा मृत्यु र अंगभंग भएका श्रमिकलाई ५२ करोड सहायता

चालू आर्थिक वर्षको ६ महिनामा विदेशमा मृत्यु, अंगभंग भएका श्रमिकका परिवारलाई सरकारले साढे ५२ करोड आर्थिक सहायता वितरण गरेको छ ।वैदेशिक रोजगारीका क्रममा मृत्यु भई सरकारबाट ७ लाख रुपैयाँ लिने श्रमिकको संख्या र आर्थिक सहायता रकम गत वर्षको ६ महिनाको तुलनामा सामान्य वृद्धि भएको छ । गत वर्ष यही अवधिमा आर्थिक सहायता लिनेको संख्या लगभग […]

कोभिडबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता वितरण

नवलपुर, २० पुस: स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले कोभिड–१९ का कारण अस्पतालमा मृत्यु भएका जिल्लावासीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । कार्यालयले पुस महिनामा जिल्लाका ७८ जना मृतकको परिवारलाई रु ५० हजारका दरले आर्थिक सहायता उपलब्ध गराएको हो । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी अवधारणापत्र–२०७८ बमोजिम कार्यालयले […]

आर्थिक सहायता र चन्दाका नाममा जथाभावी ६२ करोड वितरण

काठमाडौं, भदौ १९। विभिन्न स्थानीय तहले आर्थिक सहायता र चन्दाका नाममा आफूखुसी ६२ करोड ३ लाख १० हजार रुपैयाँ वितरण गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा पुरस्कार एवं संस्थागत अनुदान वितरण गर्न पाउने व्यवस्था छैन तर, कानुनमा कुनै व्यवस्था नभए पनि स्थानीय तहले आफूखुसी ६२ करोड […]

आर्थिक सहायता र चन्दाका नाममा जथाभावी ६२ करोड वितरण

विभिन्न स्थानीय तहले आर्थिक सहायता र चन्दाका नाममा आफूखुसी ६२ करोड ३ लाख १० हजार रुपैयाँ वितरण गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा पुरस्कार एवं संस्थागत अनुदान वितरण गर्न पाउने व्यवस्था छैन तर, कानुनमा कुनै व्यवस्था नभए पनि स्थानीय तहले आफूखुसी ६२ करोड बढी रकम वितरण गरेको पाइएको हो ।महालेखा परीक्षकको ५८औं प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७७(७८ मा देशभरका ४ सय ३६ स्थानीय तहले विभिन्न व्यक्ति तथा संस्थालाई नियमविपरीत ६२ करोड ३ लाख १० हजार रुपैयाँ

आर्थिक सहायता र चन्दाका नाममा जथाभावी ६२ करोड वितरण

काठमाडौं । विभिन्न स्थानीय तहले आर्थिक सहायता र चन्दाका नाममा आफूखुसी ६२ करोड ३ लाख १० हजार रुपैयाँ वितरण गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा पुरस्कार एवं संस्थागत अनुदान वितरण गर्न पाउने व्यवस्था छैन तर, कानुनमा कुनै व्यवस्था नभए पनि स्थानीय तहले आफूखुसी ६२ करोड बढी […] The post आर्थिक सहायता र चन्दाका नाममा जथाभावी ६२ करोड वितरण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आर्थिक सहायता रोक्न निर्वाचन आयोगको निर्देशन - Naya Patrika

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू भएको अवधिमा कुनै पनि आर्थिक सहायता रकम उपलब्ध नगराउन सरकारलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को हरेक बैठकबाट आर्थिक सहायता वितरण भइरहेको...पूरा पढ्नुहोस् »