२ खर्ब ३७ अर्बको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त

सरकारले एक वर्षमा २ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढीको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको हो । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा सरकारले कुल २ खर्ब ३७ अर्ब ९१ करोड ७३ लाख रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको अर्थले जनाएको छ । प्राप्त अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धतामा ९३ अर्ब ३० करोड ७५ लाख अनुदान सहयोग र १ खर्ब ४४ अर्

सम्बन्धित सामग्री

अर्थमन्त्री पौडेलले गरे महत्त्वपूर्ण महाशाखाका प्रमुख हेरफेर

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले महत्त्वपूर्ण महाशाखाका प्रमुख हेरफेर गरेका छन् । शक्तिशाली बजेट महाशाखाको प्रमुखमा रहेको धनिराम शर्मालाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखामा सारिएको छ । चालु आर्थिक वर्षको बजेट लेखन टिममा रहेर शर्माले बजेट लेखेका थिए । यस्तै अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखाका प्रमुखमा रहेका श्रीकृष्ण नेपाललाई बजेट महाशाखा प्रमुख बनाइएको छ […]

वित्त र मौद्रिक नीतिबीच समन्वय जरुरी

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालय मातहतका महाशाखाबाट ब्रिफिङ लिएका छन् । उनले बुधबार आर्थिक नीति विश्लेषण महाशाखा, बजेट महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाबाट ब्रिफिङ लिएका हुन् । सो अवसरमा उनले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्ने सरकारको नीति रहेको बताएका छन् । उनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र […]

अर्थका महाशाखाले अर्थमन्त्री समक्ष औल्याए अर्थतन्त्रका तीन समस्या

२० पुस, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालय मातहतका महाशाखाबाट ब्रिफ्ङि लिन सुरु गरेका छन् । उनले बुधबार आर्थिक नीति विश्लेषण महाशाखा, बजेट महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाबाट ब्रिफिङ लिएका छन् । सो अवसरमा उनले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्ने सरकारको नीति रहेको बताएका छन् । […]

तीन महिनामा ५५ अर्ब रुपैयाँको अन्तर्राष्ट्रिय आर्थिक सहायता

काठमाडौं– नेपालले पछिल्लो तीन महिनामा करिव ५५ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार नेपालले २०७९ कात्तिक देखि पुससम्मको अवधिमा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता पाएको हो । प्राप्त अन्तर्राष्ट्रिय आर्थिक सहायतामा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ अनुदान र ५३ अर्ब ८७ करोड ३ लाख ६ हजार रुपैयाँ […]

सरकारद्वारा पछिल्लो ६ महिनामा ७४ अर्ब ९३ करोड वैदेशिक सहायता सम्झौता

काडमाडौँ– मुलुकको द्रुततर विकासका लागि अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालन गर्ने नीतिअनुसार सरकारले बितेका ६ महिनामा रु ७४ अर्ब वैदेशिक सहायता सम्झौता गरेको छ। आफ्नो नेतृत्वमा पाँच राजनीतिक दलको समर्थन र सहभागितमा गठन भएको सरकारले ६ महिना पूरा गरेको सन्दर्भमा आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तरराष्ट्रिय मुद्राकोषबाट रु ४७ अर्ब २० करोड ‘बजेटरी’ […]

२२ कर्मचारीलाई जापान छात्रवृत्तिको अवसर, कर्मचारीको नामावली पठाउन सूचना जारी

काठमाडौँ । जेडीएस-२०२२ छात्रवृत्तिका लागि कर्मचारीको नामावली पठाउन सूचना जारी गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मन्त्रालय, निकाय तथा अन्तर्गत कार्यरत निजामती कर्मचारी मनोनयन गरी पठाउन भनेको हो । उपयुक्त उम्मेदवार मनोनयन गरी मनोनीत कर्मचारीको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा […]

चालू आवमा पौने २ खर्बको प्रतिबद्धता

चालू आर्थिक वर्षमा सरकारलाई १ खर्ब ७४ अर्ब ३८ करोड रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । प्राप्त प्रतिबद्धताअनुसार अनुदान सहायता ९६ अर्ब ५६ करोड र ऋण सहायता ७७ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । चालू आवको पहिलो करिब साढे सात महिनामा यो अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त भएको हो ।