एजेन्सी, ३ फागुन। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनलाई अमेरिकाले १ अर्ब डलर आर्थिक सहायता दिने बताएका छन्।’हामी युक्रेनका लागि बलियो अन्तर्राष्ट्रिय समर्थन निर्माण गर्न सहयोगीहरूसँग काम गरिरहेका छौं’, संयुक्त राज्यले युक्रेनमा प्रमुख सुधारहरूलाई समर्थन गर्न १ बिलियन ऋण उपलब्ध गराएको छ’, ब्लिन्केनले भनेको विषयलाई उदृत गर्दै संचार मध्यमहरुले लेखेका छन्, ‘यसले युक्रेनलाई समृद्ध बनाउन मद्दत […]