सहिद तथा बेपत्ता परिवारलाई आर्थिक सहायता

भरतपुर महानगरपालिकाले सहिद तथा बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कामलाई निरन्तरता दिएको छ । गत आर्थिक वर्षबाट कार्यविधि बनाएर सहायता वितरण थालिएको हो । महानगरले एक सूचना जारी गरी तत्कालीन जनयुद्ध र जनआन्दोलनमा

सम्बन्धित सामग्री

भरतपुर महानगरद्वारा सहिद तथा बेपत्ता परिवारलाई आर्थिक सहायता जारी

चितवन- भरतपुर महानगरपालिकाले सहिद तथा बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कामलाई निरन्तरता दिएको छ। गत आर्थिक वर्षबाट कार्यविधि बनाएर सहायता वितरण थालिएको हो। महानगरले एक सूचना जारी गरी तत्कालीन जनयुद्ध र जनआन्दोलनमा सहिद भएका वा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने जनाएको छ। आर्थिक सहायता प्राप्त गर्नका लागि लक्षित समुदायले महानगरपालिकामा निवेदन […]

द्वन्द्वपीडितको १५ करोड भत्ता फ्रिज

काठमाडौं । कर्णाली प्रदेशका द्वन्द्वपीडित तथा तिनीहरुका परिवारका लागि छुट्याइएको जीवन निर्वाह भत्ता फ्रिज भएको छ । भत्ता बापतको १५ करोड बजेट फ्रिज भएको हो । गत आर्थिक वर्षमा बजेट कार्यान्वयन नहुँदा उक्त बजेट फ्रिज भएको हो । कर्णाली सरकारले विभिन्न आन्दोलनका घाइते, अपांगता भएका व्यक्ति र सहिद तथा बेपत्ता परिवारका सदस्यलाई जीवन निर्वाह भत्ता […]

सहिद तथा बेपत्ता परिवारलाई मासिक सहायता उपलब्ध गराउँदै भरतपुर महानगर

रत्न नगर । चितवनको भरतपुर महानगरपालिकाले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा सहिद तथा बेपत्ता परिवारलाई मासिक रूपमा आर्थिक सहायता उपलब्ध गराउन सुरु गरेको छ । सहिद तथा बेपत्ता परिवारको जीविकोपार्जनमा सहज बनाउन मासिक रूपमा दुई हजार उपलब्ध गराउन सुरु गरेको महानगर प्रमुख रेणु दाहालले बताइन् । महानगरपालिकाले आज विशेष कार्यक्रम गर्दै जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा सहिद […]

द्वन्द्वपीडितलाई नि:शुल्क स्वास्थ्य बीमा

दाङ । घोराही उपमहानगर–१७ ले जिल्लामै पहिलो पटक द्वन्द्वपीडितका लागि नि:शुल्क स्वास्थ्य बीमा सुरु गरेको छ । घोराही उपमहानगर प्रमुख नरुलाल चौधरीका अनुसार जनआन्दोलनका घाइते, सहिद र बेपत्ता परिवारका लागि नि:शुल्क स्वास्थ्य बीमा व्यवस्था गरिएको हो । वडा–१७ का वडाध्यक्ष खुशीराम चौधरीले वडा कार्यालयले हरेक वर्ष द्वन्द्वपीडितका लागि विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए । चालू आर्थिक वर्षमा द्वन्द्वपीडितका लागि नि:शुल्क स्वास्थ्य बीमाको कार्यक्रम अघि अगाडि बढाइएको उनको भनाइ छ । रासस

चैत्र मसान्तभित्र सबैलाई निःशुल्क कोरोना खोप उपलब्ध गराइने

विराटनगर : प्रदेश १ सरकारले कोभिड–१९ को खोप लगाउन बाँकी नागरिकहरूलाई आगामी चैत्र मसान्तभित्र निःशुल्क खोप उपलब्ध गराउन व्यवस्था गर्ने नीति ल्याएको छ।पाँचदलीय गठबन्धनको सरकारले कोभिड–१९ उपचारमा खटिएकाहरूका लागि प्रोत्साहन भत्ता, व्यक्तिगत सुरक्षा सामग्री दिने, दुर्गम क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरूका लागि विशेष सुविधासहितको आर्थिक प्याकेज ल्याइएको न्यूनतम् साझा कार्यक्रममा उल्लेख गरिएको छ।यस्तै राजनीतिक आन्दोलनमा घाइते भएकाहरूको परिवारका सदस्यलाई रोजगारी दिने कार्ययोजना बनाएको छ। भ

सहिद तथा बेपत्ता परिवारलाई मासिक दुई हजार भत्ता

काभ्रे : चौरीदेउराली गाउँपालिकाले सहिद तथा बेपत्ता व्यक्तिका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट पारित गर्दै उक्त निर्णय गरिएको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जनाकारी दिए।संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि १० वर्षे जनयुद्ध तथा जनआन्दोलनका क्रममा सहिद भएका तथा वेपत्ता पारिएकाहरुको जीवन निर्वाह भत्ता स्वरुप सहयोग उपलब्ध गराइने गौतमले बताए।आगामी वर्षको लागि ५२ करोड ११ लाख २६ हजार रुपैयाँको बजेट ल्याएको गाउँप

कर्णालीमा सहिद र घाइतका छोराछोरीलाई स्नातकसम्म निःशुल्क शिक्षा

सुर्खेत। कर्णाली प्रदेशमा जनयुद्ध, जनआन्दोलन, प्रदेशप्राप्तिका आन्दोलनमा सहिद भएका तथा घाईतेका छोराछोरीले स्नातक तहसम्म निःशुल्क अध्ययन गर्न पाउने भएका छन्। बजेट भाषण गर्दै आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले यस्तो घोषणा गरेका हुन्। यस्तै सहिद परिवार, बेपत्ता र घाईते, अपाङगता भएका व्यक्ति तथा द्वन्द्व प्रभावितको आर्थिक विकासका लागि आयमूलक तालिम सञ्चालन हुने उनले बताए।