छोरी पाउने खुसी छन्, आफन्त किन बेखुसी!

‘छोरा हुनुपर्ने, दोस्रो पटक पनि छोरी नै भएछ है, भाग्यमा छोरी नै लेखेको रहेछ कहाँबाट छोरा हुन्थ्यो र ? सासूले पूजा गरेर नाति मागेर मात्रै कहाँ हुन्थ्यो र ? दुई जनाको जागिर छ, यत्रो सम्पत्ति छ, जतिसुकै पैसा कमाए पनि के गर्नू ? यो सम्पत्ति खाने छोरा खै त ?'

सम्बन्धित सामग्री

द्वैध स्वामित्वको मारमा भूमिहीन, १ विघा जग्गा पाउन ४ करोड सम्पति कर !

विराटनगर– शेरबहादुर देउवा नेतृत्वको सरकारले गठन गरेको भूमि आयोग सत्तामा आएको उतारचढावसँगै भंग भएको छ । यद्यपि जग्गाका नाममा हुने राजनीतिक दाउपेच, स्वार्थ समूहको चलखेल, नेता र आफन्त खुसी पार्न सरकारी जग्गामा रजगजका बाछिटाले देशको राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रलाई समेत प्रभावित पार्दै आएको छ । सरकार अनुकूलका भूमि आयोगले गर्ने अपारदर्शी र अव्यवहारिक निर्णयका […]

‘धुलो देखेर आफन्त नै घर आउन मान्दैनन्’

धुलोले हाम्रो जिन्दगी बिथोलिदियो । अरू त अरू धुलो र फोहोर देखेर आफन्त पनि टाढिए । धुलो खानुपर्ला भनेर उनीहरू हाम्रा घरमा आउनै मन गर्दैनन् । आइहाले धेरैबेर बस्दैनन् । सडकले त हाम्रो खुसी नै खोसिदियो ।

यी हुन् काठमाडौंका चर्चित आठ गिफ्ट सप

काठमाडौं । जन्मदिन होस् वा वैवाहिक वर्षगाँठ खुसीको क्षण खुसी मिसाउनका लागि उपहार त चाहियो । आफन्त, इष्टमित्र, छिमेकी वा आफ्नै परिवारमा पनि उपहार आदन प्रदान गर्नुप¥यो । किनभने यसले आपसमा थप हार्दिक सम्बन्ध स्थापित गर्न मद्दत मिल्छ । खुसी साट्नकै लागि उपहार दिने उपक्रम सदियौंदेखि जारी छ । तर, कस्तो उपहार ? यसमा एउटा […]

होलीलाई सांस्कृतिक पर्वका रुपमा मनाऔं

हाम्रो विशेष पर्व होली अर्थात् फागु पूर्णिमा सोमबार उपत्यकासहित पहाडी क्षेत्र र मंगलबार तराई क्षेत्रमा मनाइँदै छ। होली अर्थात् रङ्गहरूको पर्व स्थानपिच्छे फरकफरक हिसाबले मनाइन्छ। परिवार तथा साथीभाइ आफन्त परिचित तथा अपरिचितसँग पनि रमाइलो गरेर मनाइन्छ। आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने असत्यमाथि सत्यको जित सहित हर्ष, खुसी, उल्लासका साथ यो पर्व मनाउने गरिन्छ। […]

मेहेन्दीमा प्रफुल्ल वर्षा जब बिदाइमा रोइन् !

काठमाडौं । प्रेमी आशिष गेलालसँग सुटुक्क विवाह गरेकी अभिनेत्री वर्षा सिवाकोटी अहिले किस्ता-किस्तामा बिहेका तस्वीर र भिडियो सेयर गरिरहेकी छन् । मेहेन्दी र विवाह समारोहमा खुसी देखिएकी वर्षा बिदाइमा भने रुँदै गरेको देखिइन् । रुँदै बिदाइ भएको तस्वीर उनले सेयर गरेको भिडियोमा पनि देख्न सकिन्छ । वर्षा मात्र होइन, बिदाइको क्षणमा आफन्त र परिवारले पनि […]

अभिनेता राजकुमार राओ विवाह बन्धनमा

काठमाडौं : बलिउड अभिनेता राजकुमार राओ र पत्रलेखा पलबीच विवाह भएको छ। राजकुमारले इन्स्टाग्राममा तस्वीर सार्वजनिक गर्दै ११ वर्षदेखिको प्रेम र मित्रता अन्ततः विवाहमा परिणत भएको बताएका छन्।दुवै परिवार, आफन्त र साथीभाइहरूको उपस्थितिमा उनीहरूको विवाह चन्डिगढमा सम्पन्न भएको हो। राजकुमारले सामाजिक सञ्जालमा पत्र लेखालाई सम्बोधन गर्दै उनको पति बन्न पाएकोमा ज्यादै खुसी भएको प्रतिक्रिया दिएका छन्।पत्र लेखाले पनि राजकुमार नै आफ्ना लागि सबथोक भएको बताएकी छन्।

परदेशी जीवन : अस्तु बनेर फर्किन्छन् गणेशहरू

काठमाडौं : सदाझैँ शनिबार बिहान पनि अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि ठूलै भिड थियो। अन्तर्राष्ट्रिय विमानस्थल यस्तो संगमस्थल हो, जहाँ वर्षौं छुटेका आफन्तको मिलन र अब वर्षौं छुटिनुपर्नेहरूको कथा एकैपटक देखिन्छ।एकातिर मलिन अनुहार,रसाएका आँखाको आँसु पुछ्दै,फिक्का हाँसोका साथ बिदाइका हात हल्लाइरहेकाको भिड, अर्कातिर वर्षौं छुटिएका आफन्त नेपाल फर्कंदा खुसी।विमानस्थलमा देखिने यस्तो दृश्य नौलो भने होइन। तर, त्यही माझमा अलि फरक दृश्य पनि थियो। रातो रङको कुर्ता सुरुवाल,मुखमा मास्क,

अभिनेत्री ऋचा लेख्छिन्–‘साथीहरुले मेरो गर्भावस्था विशेष बनाइदिए’

अभिनेत्री ऋचा शर्माले छिट्टै आफ्नो पहिलो सन्तान जन्माउँदैछिन् । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा खुसी महसुस गरिरहेको उनले बताउँदै आएकी छन् ।  सन्तान जन्माउने दिन नजिकिँदै गर्दा अहिले उनको दही चिउरा श्रृखंला चलिरहेको छ । परिवार, आफन्त तथा सहकर्मीले उनलाई दही चिउरा खुवाएर खुसीमा साथ दिइरहेका छन् ।यस्तैमा शनिबार केकी अधिकारी, प्रियंका कार्की, रीमा विश्वकर्मा, निशा अधिकारी लगायत केही सहकर्मीले समेत उनलाई दही चिउरा खुवाएका छन् । जसको जानकारी उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजन

भुरचौर गाउँमा भेरीको पानी, स्थानीयवासीमा छायो खुसी

जाजरकोट : दुई वर्षअघि भेरी नगरपालिका–१० भुरचौरका थेपो कामीले भेरी नदीमा पानी ल्याउन पठाएका आठ वर्षीय छोरा नरबहादुरलाई भेरीले बगाएको थियो। नदीले छोरो बगाएपछि अशान्त भएका थेपेको आँगनमै अहिले पानी पुगेको छ।पानी लिन जाँदा नै चार वर्षअघि १५ वर्षीय कृष्ण खत्रीलाई भेरीले बगाएको थियो। यस्तै, ६  वर्षअघि  १२ वर्षीय कर्णबहादुर विकलाई समेत नदीले बगाएको  थियो। पानी गाउँमा पटक–पटक ल्याउन माग गरेका थेपेलगायत धेरै गाउँलेहरुले पानीकै काराण आफन्त गुमाएपछि बल्ल आँगनमा पानी पाएका छन्