विराटनगर– शेरबहादुर देउवा नेतृत्वको सरकारले गठन गरेको भूमि आयोग सत्तामा आएको उतारचढावसँगै भंग भएको छ । यद्यपि जग्गाका नाममा हुने राजनीतिक दाउपेच, स्वार्थ समूहको चलखेल, नेता र आफन्त खुसी पार्न सरकारी जग्गामा रजगजका बाछिटाले देशको राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रलाई समेत प्रभावित पार्दै आएको छ । सरकार अनुकूलका भूमि आयोगले गर्ने अपारदर्शी र अव्यवहारिक निर्णयका […]