काठमाडौं । प्रेमी आशिष गेलालसँग सुटुक्क विवाह गरेकी अभिनेत्री वर्षा सिवाकोटी अहिले किस्ता-किस्तामा बिहेका तस्वीर र भिडियो सेयर गरिरहेकी छन् । मेहेन्दी र विवाह समारोहमा खुसी देखिएकी वर्षा बिदाइमा भने रुँदै गरेको देखिइन् । रुँदै बिदाइ भएको तस्वीर उनले सेयर गरेको भिडियोमा पनि देख्न सकिन्छ । वर्षा मात्र होइन, बिदाइको क्षणमा आफन्त र परिवारले पनि […]