सल्यानमा बजेटको माग गर्दै अनसन

सल्यान। सल्यानमा बजेटको माग गर्दै एक जना अनसनमा बस्नु भएको छ । जिल्लाको बागचौर नगरपालिका २ अग्लाटाकुरा भ्यु टावरमा मन्दिरमा मूर्ति निर्माणमा  लागेको बजेटको माग गर्दै स्थानीय रुद्रमधु डिसी अनसनमा बस्नु भएको हो । शुक्रबार बेलुका ७ बजेदेखि बागचौरको सहिद हेट नजिकैको पिपल चौतारीमा डी.सी. पहेँलो पोशाकमा अनसन बस्नुभएको छ । गत वर्ष मन्दिरमा मूर्ति, […]

सम्बन्धित सामग्री

डा गोविन्द केसीले तोडे अनसन

गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन्।

भष्टाचारको आरोपमा अनसन

जिल्लाका दुई नगरपालिकामा आर्थिक अनियमितता भएको आरोप लगाउँदै सम्पूर्ण सूचना उपलब्ध गराउने माग राखेर अनसन सुरु गरिएको छ । रौतहटका दुई गरुडा नगरपालिका र बृद्धावन नगरपालिकाका प्रमुखले आर्थिक अनियमितता गरेको आरोपमा मेयर पदका उमेदवार ३ दिनदेखि आमरन अनसन बसेका छन् । गरूडा नगरपालिकामा दिपक यादव अनसन बसेका छन् । यादवको स्वास्थ्य अवस्था कमजोर हुन थालेपछि […]

डा.गोविन्द केसी धनगढीमा अनसन बस्ने

काठमाडौँ । डा.गोविन्द केसी अनसन बस्न धनगढीतिर प्रस्थान गरेका छन् । आज साँझदेखि अनसन बस्नका लागि उनी काठमाडौँबाट धनगढी प्रस्थान गरेका हुन् । आफुले अघि सारेका ६ बुँदे मागको सम्बोधन नभएको भन्दै उनी अनसन बस्न धनगढीतिर लागेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । माग सुनुवाई नभएको भन्दै पूर्वनिर्धारित समय अनुसार नै धनगढी गएका हुन् […]

निहारिकाका दुई समर्थकले अनसन तोडे

काठमाडौंको बसन्तपुर डबलीमा बलात्कार पीडित निहारिका राजपूतको न्यायका लागि अनसन बसेका दुई जनाले मंगलबार अनसन तोडेका छन्। अनसन जारी रहेको पाँचौं दिनमा निहारिकाका समर्थक जस्मिन ओझा र देव शर्माले अनसन तोडेका हुन्। महिला आयोगका अधिकारीहरु, मोहना अन्सारी, विद्यार्थी नेताहरु माधव ढुंगेल, नविना लामालगायतको आग्रहमा आफूहरुले अनसन तोडेको जस्मिनले बताइन्। २०७६ कात्तिक ६ गते साँझ नाबालिग […]

गाउँपालिकाको बेथितिविरुद्ध आन्दोलित युवकले अनसन तोडे

२ पुस, वीरगञ्ज । गाउँपालिकाको वेथितिविरुद्ध आमरण अनसन बसेका पटेर्वासुगौली–२, पर्साका २६ वर्षीय रामजनम ओझैलाले अनसन तोडेका छन् । माग पूरा गर्ने निर्णय भएपछि ११ औं दिनमा उनले अनसन तोडेका हुन् । त्यसअघि उनी ५ दिन धर्नामा बसेका थिए । क्षेत्राधिकार भित्र रहेको र गाउँपालिकाले पूरा गर्र्न सक्ने मागहरु गाउँपालिकाले नै पूरा गर्ने र बाँकी […]

रुबी खानको अनसन तोडियो

बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि माइतीघरमा अनसन बसेकी महिला अधिकारकर्मी रुबी खानले अनसन तोडेकी छन् ।पीडितको न्यायका लागि भन्दै १२ दिन यता अनसनरत महिला अधिकारकर्मी रुबी खानले सरकारले गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाएसँगै अनसन तोडेकी हुन् । सहसचिव रेग्मीको संयोजकत्वमा गठित समितिमा […]

रुबी खानको अनसन तोडियो

काठमाडौंः महिला अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडेकी छिन्।आज दिउँसो सरकारले उनीहरुका केही माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि १३ दिन लामो आमरण अनसन तोडेकी हुन्। गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन्।सरकार र उनीबीच गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति बनाउने सहमति भएपछि खान आमरण अनसन तोड्न सहमत भएकी थिइन्।

जिल्ला सभापतिहरुको अनसन जारी

काठमाडौ. । बुधबारबाट २४ घण्टे रिले अनसन सुरु गरेका कांग्रेस जिल्ला सभापतिहरुको अनसन आज पनि जारी छ । उनीहरुले क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नुपर्ने लगायत तिन बुँदे माग राख्दै अनसन सुरु गरेका हुन्। सदस्यता विवरण सार्वजनिक नभएसम्म अनसन जारी रहने सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले जानकारी दिनुभयो । कांग्रेसले वडा अधिवेशन भदौ १८ मा गर्ने […]

भूपू गोर्खाको अनसन तोडियो

समान अधिकारको मागसहित अनसनरत भूतपूर्व गोर्खाको अनसन तोडिएको छ । गोर्खाका मुद्धामा बेलायत सरकार वार्तामा बस्न तयार भएसँगै अनसन तोडिएको सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जानकारी दिए । गोर्खाहरुले विगत १३ दिनदेखि आमरण अनसन गर्दै आएका थिए । जसमा समितिका अभियान निर्देशक ज्ञान राज राई, सचिव धन गुरुङ र  पुष्प राना घले आमरण अनसनमा  थिए । सहमतिअनुसार आगामी सेप्टेम्बर ८ मा बेलायत सरकारका अधिकारी र नेपाली अधिकारी तथा गोर्खाहरुबीच वार्ता हुनेछ । यसैबीच आजै गोर्खाहरुको विषय तत्काल बेलायत सरक...

सडक मजदुरहरुले २० दिनपछि अनसन तोडे

बैतडी : पारिश्रमिकको माग राख्दै अनसनरत सडक मजदुरहरुले २० दिनपछि अनसन तोडेका छन्।पाटन–पञ्चेश्वर सडकमा कार्यरत सडक मजदुरहरुले २१ महिनादेखि पारिश्रमिक नपाएको भन्दै गत असार १८ गतेदेखि अनसन सुरु गरेका थिए। पाटन–पञ्चेश्वर सडकको जिरो पोइन्ट पाटनमा अनसन बसेका १२ जना सडक मजदुरहरुलाई पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जुस खुवाएर अनसन तोडाएका हुन्।सडक मजदुरहरुका समस्या समाधानका लागि जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा गठित समितिले वार्ता गरेपछि उनीहरुले अनसन तोडेका ह