भष्टाचारको आरोपमा अनसन

जिल्लाका दुई नगरपालिकामा आर्थिक अनियमितता भएको आरोप लगाउँदै सम्पूर्ण सूचना उपलब्ध गराउने माग राखेर अनसन सुरु गरिएको छ । रौतहटका दुई गरुडा नगरपालिका र बृद्धावन नगरपालिकाका प्रमुखले आर्थिक अनियमितता गरेको आरोपमा मेयर पदका उमेदवार ३ दिनदेखि आमरन अनसन बसेका छन् । गरूडा नगरपालिकामा दिपक यादव अनसन बसेका छन् । यादवको स्वास्थ्य अवस्था कमजोर हुन थालेपछि […]