जिल्ला सभापतिहरुको अनसन जारी

काठमाडौ. । बुधबारबाट २४ घण्टे रिले अनसन सुरु गरेका कांग्रेस जिल्ला सभापतिहरुको अनसन आज पनि जारी छ । उनीहरुले क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नुपर्ने लगायत तिन बुँदे माग राख्दै अनसन सुरु गरेका हुन्। सदस्यता विवरण सार्वजनिक नभएसम्म अनसन जारी रहने सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले जानकारी दिनुभयो । कांग्रेसले वडा अधिवेशन भदौ १८ मा गर्ने […]

सम्बन्धित सामग्री

अलपत्र पुलको निर्माणको माग गर्दै स्थानीयवासीले थालेको अनसन जारी

लामो समयदेखि अलपत्र अवस्थामा अधुरो निर्माण छाडेर ठेकेदार वेपत्ता भएपछि रौतहटमा पुल निर्माणको माग गर्दै स्थानीयले निर्माणाधीन पुलमुनि नै रिले अनसन सुरु गरेका छन्।...

दुजाङ शेर्पालाई पदमुक्त गर्न माग गर्दै नेविसंघ कार्यकर्ता रिले अनसन बस्दै

१२ चैत, काठमाडौं । अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीको विरोध गर्दै आएका नेविसंघका असन्तुष्ट कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन बस्ने तयारी गरेका छन् । काठमाडौं जिल्ला पार्टी कार्यालय र नेविसंघको केन्द्रीय कार्यालयमा तालाबन्दी जारी राखेका उनीहरुले सोमबारदेखि रिले अनसन सुरु गर्ने बताएका हुन् । नेविसंघ काठमाडौंका एक कार्यकर्ता अन्शुल केसीले भने, ‘हाम्रा माग सम्बोधन […]

कोइरालाले मानेनन् अनसन तोड्न, पहिला समस्या समाधान हुनुपर्ने माग

पुँजी बजारको सुधारको माग राख्दै विगत ९ दिनदेखि अनसनरत तिलक कोइरालाले अझैं अनसन जारी राखेका छन् । बुधबार एक पत्र पठाउँदै धितोपत्र बोर्डले समस्या समाधानका लागि तत्काल लगानीको समेत सहभागितामा एक समिति गठन गरिने बताए पनि कोइरालाले अनसन तोड्न मानेका छैनन् ।  बोर्डको उक्त पत्रको प्रतिउत्तर दिँदै कोइरालाले पहिला पुँजी बजार सुधार संघर्ष समितिमार्फत आफुहरुले उठाएको १९ बुँदे मागको समाधानका लागि बोर्डले ग्यारेन्टी गर्नुपर्ने अनि मात्र आफुले अनसन तोड्ने जवाफ दिएका छन् । साथै आफ्नो अनसन भन्दा पहिला

निहारिकाका दुई समर्थकले अनसन तोडे

काठमाडौंको बसन्तपुर डबलीमा बलात्कार पीडित निहारिका राजपूतको न्यायका लागि अनसन बसेका दुई जनाले मंगलबार अनसन तोडेका छन्। अनसन जारी रहेको पाँचौं दिनमा निहारिकाका समर्थक जस्मिन ओझा र देव शर्माले अनसन तोडेका हुन्। महिला आयोगका अधिकारीहरु, मोहना अन्सारी, विद्यार्थी नेताहरु माधव ढुंगेल, नविना लामालगायतको आग्रहमा आफूहरुले अनसन तोडेको जस्मिनले बताइन्। २०७६ कात्तिक ६ गते साँझ नाबालिग […]

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै निजगढमा रिले अनसन

इन्दिप कोइराला/बारा, २५ जेठ। सर्वोच्च अदालतले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाएको विरोधमा बाराको निजगढ नगरपालिकास्थित सहिद चोकमा मंगलबारबाट सुरु भएको रिले अनसन दोस्राे दिन बुधबार पनि जारी छ । निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरूले विमानस्थल निर्माण नगर्ने अदालतको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै निजगढमा रिले अनसन सुरु गरेका हुन् […]

कांग्रेस जिल्ला सभापतिहरूको अनसन स्थगन

विभिन्न माग राखेर चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनसन स्थगन भएको छ।

आमरण अनसन फिर्ता लिन भूपू ब्रिटिस गोर्खाहरुलाई सरकारको आग्रह

३२ साउन, काठमाडौं । सरकारले बेलायतमा जारी आमरण अनसन फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई आग्रह गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता समेत जनाएको छ । त्यसका लागि कूटनीतिक प्रक्रिया समेत अगाडि बढिसकेको जानकारी दिंदै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आमरण अनसन लगायतका विरोध कार्यक्रम फिर्ता लिन […]

माइतीघरमा शिक्षक महासंघको अनसन जारी

काठमाडौं। ३४ सूत्रीय मागसहित आन्दोलनरत नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा रिले अनसन शुरु गरेका छन्। अहिले बिहान ८ बजेदेखि शुरु भएको अनसन ४ बजेसम्म जारी रहने एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले बताए। अनशनमा महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडी,नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेल,इस्टुका अध्यक्ष होमकुमार थापालगायतको सहभागिता रहेकोछ। आज स्थानीय तह,जिल्ला र प्रदेशहरूस्तरमा पनि शिक्षकहरूको अनसन जारी छ।