भूपू गोर्खाको अनसन तोडियो

समान अधिकारको मागसहित अनसनरत भूतपूर्व गोर्खाको अनसन तोडिएको छ । गोर्खाका मुद्धामा बेलायत सरकार वार्तामा बस्न तयार भएसँगै अनसन तोडिएको सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जानकारी दिए । गोर्खाहरुले विगत १३ दिनदेखि आमरण अनसन गर्दै आएका थिए । जसमा समितिका अभियान निर्देशक ज्ञान राज राई, सचिव धन गुरुङ र  पुष्प राना घले आमरण अनसनमा  थिए । सहमतिअनुसार आगामी सेप्टेम्बर ८ मा बेलायत सरकारका अधिकारी र नेपाली अधिकारी तथा गोर्खाहरुबीच वार्ता हुनेछ । यसैबीच आजै गोर्खाहरुको विषय तत्काल बेलायत सरक...

सम्बन्धित सामग्री