मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा छात्रवृत्ति वितरण

कास्की, (नेस) । मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले आफ्नो २३औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशनका अवसरमा ३ लाख ८० हजार बराबरको छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ । कास्की माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माविको प्रांगणमा आइतबार भएको थियो । कास्कीका विभिन्न सरकारी विद्यालयका गरिब तथा जेहेन्दार १४ जना कक्षा ११ र १२ मा अध्ययनरत […]

सम्बन्धित सामग्री

संस्थागत विद्यालयले कसरी र कति दिनुपर्छ छात्रवृत्ति ?

काठमाडौं : काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीहरूलाई उपलब्ध गराउने छात्रवृत्ति सम्बन्धमा वैशाख १० गते परिपत्र जारी गर्‍याे।जेठ १० गते गोरखापत्रमै सार्वजनिक सूचना जारी गरी जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी त्यसको जानकारी जेठ १६ गते कार्यालयमा पठाउन निर्देशन दिएकाे थियाे।उक्त समयसम्म पनि छात्रवृत्ति वितरण गरी केही विवरण नपठाएपछि महानगरपालिकाले आज (मंगलबार) विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने ३४२ वटा संस्थागत विद्यालयको न

सरकारले एकद्वार प्रणालीबाट छात्रवृत्ति वितरण गर्ने

काठमाडौं : सरकारले विद्यार्थीहरूलाई वितरण गरिने छात्रवृत्ति एकद्वार प्रणालीबाट वितरण गर्ने घोषणा गरेको छ। शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शैक्षिक सुधारका लागि शैक्षिक क्यालेन्डर परिमार्जन गर्ने पनि बताए।उनले विद्यालयमा बाहिर रहेका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने बताए। उनले भने,‘शिक्षालाई गुणस्तरीय बनाइनेछ,सबै बालबालिका विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने कार्यको अभियान सञ्चालन गरिने छ,पढ्दै कमाउँदै कार्यक्रमलाई निरन्तरता दिइने छ

गिरिजा–टिका फाउण्डेशनद्वारा १० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण भएको छ । विद्यालयमा स्थापित गिरिजा–टिका फाउण्डेशनमार्फत विद्यालयका १० जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिएको हो । हिँजो (शुक्रवार) विद्यालयमा सम्पन्न जनकल्याण मावि अक्षयकोषको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको अवसरमा छात्रवृत्ति वितरण गरिएको गिरिजा–टिका फाउण्डेशनले जनाएको छ । शैक्षिक […]

बगाले थापा कल्याणकारीद्वारा छात्रवृत्ति वितरण

काठमाडौं । ललितपुरको धापाखेलमा रहेको बगाले थापा कल्याणकारी परिषद्ले शैक्षिक सत्र २०७८/७९ को छात्रवृत्ति वितरण गरेको छ । परिषद्ले लमजुङ, भोजपुर र मोरङका गरी ७६ जना जेहेनदार, आर्थिक अवस्था कमजोर भएका एवं प्रतिभाशाली विद्यार्थीलाई रू. ३ लाख ३६ हजार बराबरको छात्रवृत्ति वितरण गरेको हो । सो छात्रवृत्तिमध्ये बगाले थापाका ३२ जना सन्ततिलाई ‘वंशकल्याण छात्रवृत्ति’स्वरूप रू. १ लाख ३२ हजार र अन्य जातिका ४४ सन्ततिलाई ‘सर्वकल्याण छात्रवृत्ति’स्वरूप रू. १ लाख ९४ हजार प्रदान गरिएको परिषद्का महासचिव लक्ष्मण थापाले बताए । परिषद्ले उक्त छात्रवृत्ति प्रत्येक वर्ष वितरण गर्दै आएको छ ।

इस्लिङ्टन कलेजद्वारा छात्रवृत्ति वितरण

काठमाडौं । इस्लिङ्टन कलेजले एएए छात्रवृत्ति पुरस्कार वितरण गरेको छ । एएए छात्रवृत्ति पुरस्कार समारोह २०२२ को आयोजना गरी कलेजले प्राज्ञिक, अनुशासन र सहभागिता क्षेत्रमा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो । कलेजले यो छात्रवृत्ति पुरस्कारले  एकाडेमिक, एटेन्डेन्स र एटिच्यूडलाई एकैसत्रूमा बाँध्ने विश्वास गरेको छ । शतप्रतिशत छात्रवृत्ति पुरस्कार मार्फत विद्यार्थीहरूलाई शैक्षिक सत्रभर […]

भरतपुर महानगरद्वारा छात्रवृत्ति वितरण

भरतपुर महानगरपालिकाले महानगरभित्रका ६९२ विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ । महानगरभित्रका ६७  विद्यालयका कक्षा १ देखि ८ सम्मका लोपोन्मुख तथा सीमान्तकृत बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको हो । महानगरले एक जना विद्यार्थीलाई रु तीन हजारका दरले रु २० लाख ७६ हजार नगद रकम छात्रवृत्ति वितरण गरेको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाले ११ विद्यालयका २४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले ती विद्यालयका २४० विद्यार्थील

भरतपुर महानगर- ६९२ विद्यार्थीका लागि छात्रवृत्ति वितरण

भरतपुर महानगरपालिकाले महानगर भित्रका ६९२ विद्यार्थीका लागि २० लाख ७६ हजार नगद रकम छात्रवृत्ति वितरण गरेको छ ।  महानगर भित्रका ६७ वटा बिद्यालयका १ देखी ८ सम्मका लोपोन्मुख तथा अति सीमान्तकृत बालबालिकालाई प्रति बिद्यार्थी ३ हजारका दरले महानगरले छात्रवृत्ति प्रदान गरेको हो ।भरतपुर महानगरको शैक्षिक प्रशासन महाशाखाले आईतबार ११ वटा विद्यालयका २४० जना विद्यार्थीका हात हातमा सो रकम प्रदान गरेको छ भने बाकी विद्यालयका विद्यार्थीका लागि प्रदान गरिने छात्रवृत्ति रकम बैक मार्फत बिद्यालयको खातामा पठा

सोलुखुम्बुका ७३ विद्यार्थीलाई रिड नेपालद्वारा २ लाख ३८ हजार छात्रवृत्ति प्रदान

सोलुखुम्बुको शैक्षिक विकासमा क्रियाशील रहेको गैरसरकारी संस्था रिड नेपालले जिल्लाका ७३ जना विद्यार्थीलाई विशेष छात्रवृत्ति वितरण गरेको छ । आर्थिक अवस्था कम्जोर भएका कारण विद्यालय छोड्ने उच्च जोखिममा रहेका विद्यार्थीहरूलाई मध्यनजर गर्दै विशेष छात्रवृत्ति वितरण गरिएको हो ।परिवारविहीन, आफन्तको आश्रयमा बसेका, अपाङ्गता भएका बालबालिका शिक्षाबाट बन्चित नहुन भन्ने उद्देश्यले विशेष छात्रवृत्ति वितरण गरिएको रिड नेपालका […]