गिरिजा–टिका फाउण्डेशनद्वारा १० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण भएको छ । विद्यालयमा स्थापित गिरिजा–टिका फाउण्डेशनमार्फत विद्यालयका १० जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिएको हो । हिँजो (शुक्रवार) विद्यालयमा सम्पन्न जनकल्याण मावि अक्षयकोषको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको अवसरमा छात्रवृत्ति वितरण गरिएको गिरिजा–टिका फाउण्डेशनले जनाएको छ । शैक्षिक […]