जलबिन्दु एक किसिमको आँखाको रोग हो। यसले आँखाको दृष्टि सम्बन्धी स्नायुमा क्षति पुर्याउँछ। जलबिन्दुको प्रारम्भिक चरणमा सामान्य लक्षण मात्र देखिने वा कहिलेकाँही कुनै पनि लक्षण नदेखिने पनि हुनसक्छ। नेपालमा अन्धोपनको चौंथो कारणमा जलबिन्दुपर्छ। जलबिन्दुका धेरै बिरामी समयमा उपचारमा नआउँदा समस्या झन बढिरहेको चिकित्सकहरु बताउँछन्। जलबिन्दु कस्तो समस्या हो ? जलबिन्दु भएको कसरी थाहा पाउने, लक्षण […]