अस्पताल बन्दका कारण उपचार नपाउँदा बिरामीको मृत्यु

जाजरकोट : रुकुमको चौरजहारी अस्पतालमा उपचार नपाउँदा बिरामीको मृत्यु भएको हो। मृत्यु हुनेमा जाजरकोटको भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर बिक रहेका छन्। दम बिरामी बिक उपचारका लागि चौरजहारी अस्पताल पुगेका थिए। पाँच दिनदेखि तनावग्रस्त अस्पतालमा उपचार नपाउँदा बिकको मृत्यु भएको उनका आफन्तले बताएका छन्। गत आइ...

सम्बन्धित सामग्री

स्वस्तिक अस्पतालमा इन्डोस्कोपी गर्दा बिरामीको मृत्यु, रातारात मिलापत्र

धनगढी : धनगढीको स्वस्तिक अस्पतालमा हिजो शुक्रबार एक बिरामीको मृत्यु भएको छ। सुरक्षा स्रोतका अनुसार उपचाररत अवस्थामा एक महिला बिरामीको अस्पतालमा मृत्यु भएको हो।स्रोतको भनाइअनुसार कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका-५ गुलरियाकी ६६ वर्षीया जमुना देउवाको उपचारका क्रममा मृत्यु भएको हो।जमुनालाई मुखबाट रगत आउने समस्या भएपछि अस्ति उपचारका लागि चटकपुरस्थित स्वस्तिक अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याएर उपचार सुरु गरिएकोमा दोस्रो दिन नै उनको मृत्यु भएको बताइएको छ।हिजो बिहानसम्म जमुनाको अवस्था सामान्य रहे

उपचार नपाउँदा सर्पदंशका बिरामीको मृत्यु

सर्पदंशका बिरामी एक ३२ वर्षीय युवाको समयमै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको छ । सिन्धुली घर भई बर्दिबास–४ माइस्थानमा निजी विद्यालय सञ्चालन गर्दै आएका युवराज श्रेष्ठको शनिबार राति सर्पले डसेपछि लगत्तै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको परिवारजनले बताएका छन् ।श्रेष्ठ बर्दिबास–४ स्थित माइस्थान पब्लिक स्कुलको संस्थापक प्रधानाध्यापक रहेका थिए । करिब मध्यराततिर सर्पले डसेको थाहा पाउनासाथ परिवारजनले बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र पुर्याएका थिए ।

धादिङमा डेंगु संक्रमित बिरामीको मृत्यु

धादिङमा डेंगुको उपचाररत एक बिरामीको ज्यान गएको छ । ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का ५६ वर्षीय रामचन्द्र श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।बिरामी भएपछि उनी स्वास्थ्य परीक्षणका लागि बिहीबार धादिङ अस्पतालमा पुगेका थिए । ल्याब परीक्षणबाट उनमा डेंगु रोगको संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि धादिङ अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार मृत्यु भएको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेट डा. मधुकर दाहालले जानकारी दिए ।

रोेमानियामा अस्पतालमा आगलागी हुँदा नौ बिरामीको मृत्यु

रोमानियाको ‘ब्ल्याक सी’ शहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार कक्षमा शुक्रबार बिहान भएको आगलागीमा परी नौ जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन् ।अस्पतालमा रहेका अन्य सबै बिरामीलाई उद्धार गरी नजिकैका अन्य अस्पताल तथा स्वास्थ्य केन्दहरूलाई बिरामीहरूलाई आफ्नो भर्ना लिन आग्रह गरिएको छ, शहरका आकस्मिक सेवा अनुगमनका लागि खटाइएका एक अधिकारीले बताए ।स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्तिमा भनेको छ, “आज बिहान कोभिड–१९ सम्बन

रोमानियामा अस्पतालमा आगलागी हुँदा नौ बिरामीको मृत्यु

रोमानिया । रोमानियाको ‘ब्ल्याक सी’ शहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार कक्षमा शुक्रबार बिहान भएको आगलागीमा परी नौ जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन् । अस्पतालमा रहेका अन्य सबै बिरामीलाई उद्धार गरी नजिकैका अन्य अस्पताल तथा स्वास्थ्य केन्दहरूलाई बिरामीहरूलाई आफ्नो भर्ना लिन आग्रह गरिएको छ, शहरका आकस्मिक सेवा अनुगमनका […]

बिरामीको मृत्यु भएपछि अस्पताल तोडफोड, सात जना पक्राउ

मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालमा पिलोको शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन् । मोरङको धनपालथान गाउँपालिका–६, कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मृत्यु भएपछि आक्रोशित भएका मृतकका आफन्तले सोमवार राति अस्पताल तोडफोड गरेका हुन् ।  मलद्वारमा रहेको पिलोको शल्यक्रिया गरिएका हुसेनको मृत्यु भएपछि आक्रोशित परिवारका सदस्य र आफन्तले तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ ।  हुसेनलाई उपचारका लागि सोमवार बिहान भर्ना गरिएको हो । लापरवाहीपूर्ण तरिकाले उपचार गरेर ...

खराब भेन्टिलेटरका कारण रुसको अस्पतालमा तीनजना बिरामीको मृत्यु

एजेन्सी। रुसको एक अस्पतालमा राखिएको खराब भेन्टिलेटरका कारण तीनजना बिरामीको मृत्यु भएको छ। रयाजान सहरमा रहेको एक कोरोना अस्पतालमा बुधबार बिरामीको उपचार चलिरहेको समयमा आगो लागेको थियो। घटनामा अस्पतालका नर्स पनि परेको बताइएको छ। रुसका चिकित्सकहरुका अनुसार गम्भीर बिरामीलाई प्रयोग गरिने भेन्टिलेटर खराब भएका कारण आगो लागेको हो। सरकारले गठन गरेको जाँचबुझ कमिटीले घटनाको अनुसन्धान सुरु गरेको छ।

विराटनगरका पाँच अस्पताल घुमाउँदा घुमाउँदै बिरामीको मृत्यु

मोरङ बेलबारीका एक बिरामीको विराटनगरका ठुला अस्पताल चर्हादा चहार्दै उपचार नपाएर मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि विराटनगर लगिएका बेलबारी–२ का ६० वर्षीय रंगलाल दुलालको विराटनगरका पाँचवटा अस्पताल घुमाउँदा घुमाउँदै बुधबार बिहान एम्बुलेन्सभित्रै मृत्यु भएको हो ।विराटनगरका नीजि अस्पतालमा बेडको कुनै समस्या नभएको बताउँदै आएका नोबेल मेडिकल कलेज, विराट टिचिङ, मोरङ सहकारी, विराटनगर अस्पताल र लाइफगार्ड अस्पतालले भन्टिलेटर नभएको भन्दै दुलाललाई गेटबाटै फर्काएपछि उपचार नपाएर

समयमै एम्बुलेन्स नआउँदा सल्यानमा बिरामीको मृत्यु

७ जेठ, सुर्खेत । समयमै एम्बुलेन्स नआउँदा सल्यानका एक बिरामीको मृत्यु भएको छ । बनगाड कुपिन्डे नगरपालिका–७, का भोलाबहादुर बुढाको शुक्रबार मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई बिहीबार राति ११ बजे नगरपालिकाको आइसोलेसन पुर्‍याइएको थियो । तर स्वास्थ्यकर्मीले त्यहाँ बिरामीको उपचार असम्भव रहको भन्दै जिल्ला अस्पताल वा प्रदेश अस्पताल सुर्खेत लैजान भनेका थिए । […]