पोखरा : पोखरामा हाइ फ्लोमा अक्सिजन दिन नसक्दा सुत्केरीसहित ६ जनाले ज्यान गुमाएका छन्।
कोभिड–१९ को उपचार गर्ने गण्डकी प्रदेशकै ठूलो अस्पतालमा बिहीवार अचानक अक्सिजन आपूर्तिमा समस्या भएको थियो। अक्सिजन आपूर्तिमा समस्या भएपछि हाइ फ्लोमा अक्सिजन दिएर उपचार भइरहेका बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ।
बिहीवार अक्सिजन आपूर्तिमा समस्या भएकाले हाइ…