काठमाडौंः तीन दिनअघि भारतको बिहार राज्य सितामढी ग्राम पञ्चायत बस्ने २१ वर्षीय रमन कुमारलाई नेपाल प्रहरीले पक्राउ गर्यो। महोत्तरी जिल्ला प्रहरी कार्यालयको टोलीले रमनलाई नक्कली नोटको कारोबार गरेको अभियोगमा पक्राउ गरेको हो।
जलेश्वर नगरपालिका ३ बस्ने एक व्यक्तिको घुम्ती पसलमा उनी नेपाली नक्कली नोट लिएर पुगेका थिए। उनले नेपाली नोटसँग भारतीय…