विश्वभर नै कोरोना संक्रमणको ग्राफ बढ्यो

काठमाण्डौं, माघ १३ । विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४ घन्टामा मात्रै विश्वभर संक्रमित हुनेको संख्या ३४ लाख नजिक पुगेको छ । सबैभन्दा बढी संक्रमित अमेरिका र फ्रान्समा रहेका छन् । कोरोना महामारी शुरु भएदेखि नै सबैभन्दा प्रभावित रहेको अमेरिकामा हालसम्म […]

सम्बन्धित सामग्री

विश्वभर ४४ करोडभन्दा धेरैमा कोरोना संक्रमण

काठमाडौं –विश्वभर कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ४४ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा १४ लाख २० हजार संक्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४४ करोड ६७ हजारभन्दा धेरै पुगेको हो। कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरका अनुसार अहिलेसम्म ३७ करोड २६ लाख निको भइसकेका छन्। गत २४ घण्टामा मात्रै १५ लाख ८१ हजारभन्दा […]

विश्वभर कोरोना संक्रमण दर घट्यो, मृतक र निको हुने बढे

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख १७ हजार ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधिमा २७ लाख ३९ हजार ८५० जना निको भएका छन् भने १० हजार ९९७ जना संक्रमितको मृत्यु भएको छ । संक्रमणदर घट्ने क्रम सुरु भएपछि निको हुने र मृतकको संख्या केही बढेको छ । थपिनेमा जर्मनीमा २ […]

विश्वमा कोरोना संक्रमण दर ओरालो लाग्दै

पछिल्लो केही दिन यता विश्वमा कोरोना संक्रमण दर संख्या घट्दै गएको छ। पछिल्लो २४ घण्टामा विश्वभर थप २० लाख ८३ हजार जनामा कोरोना संक्रमण भएको छ।माघ १४ गते ३२ लाख ८५ हजारमा संक्रमण पुष्टि भएको थियो। त्यो दर त्यस यताका दिनमा दिनहुँ घटेको तथ्यांकले देखाएको छ। १५ गते ३२ लाख ४९ हजार ९०० र १६ गते   २६ लाख २५ हजारमा कोरोना संक्रमण भएको छ।पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये फ्रान्समा सबैभन्दा धेरै साढे २ लाखमा संक्रमण पुष्टि भएको छ। यहाँ सोही अवधिमा १२७ जना संक्रमितको मृत्यु भएको छ। यस्तै&sbq

पछिल्लो २४ घण्टामा विश्वभर २६ लाखभन्दा धेरैमा कोरोना संक्रमण

विश्वभर थप २६ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएका नमुना परीक्षणमा २६ लाख २५ हजारमा कोरोना संक्रमण भएको छ।थपिएका संक्रमितमध्ये अमेरिकामा १ लाख ८९ हजार, भारतमा २ लाख २९ हजार, ब्राजिलमा २ लाख७ हजार, इटलीमा १ लाख ३७ हजार,  जर्मनीमा १ लाख ४३ हजार रहेका छन्। विश्वभर संक्रिय संक्रमितको संख्या ७ करोड २७ लाखभन्दा बढी  छ।यस्तै‚ पछिल्लो २४ घण्टामा थप ७ हजार ६२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये अमेरिकामा १ हजार ११८, भारतमा ८९२, ब्राजिलमा ६९५,

ओमिक्रोनको त्रास : विश्वभर नै कोरोना संक्रमण बढ्यो क्रममा

एजेन्सी, १३ माघ। विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ‘ओमिक्रोन’ भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४ घन्टामा मात्रै विश्वभर संक्रमित हुनेको संख्या ३४ लाख नजिक पुगेको छ । सबैभन्दा बढी संक्रमित अमेरिका र फ्रान्समा रहेका छन् । कोरोना महामारी शुरु भएदेखि नै सबैभन्दा प्रभावित रहेको अमेरिकामा हालसम्म पनि […]

विश्वभर एकैदिन साढे २८ लाखमा कोरोना संक्रमण, ७ हजारको मृत्यु

काठमाडौँ – विश्वभर कोरोना संक्रमण दर उकालो लाग्ने क्रम जारी छ । हाल विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणले दैनिक ३० लाख नजिकको संख्यामा संक्रमित थपिने गरेका छन् । आज मात्र २८ लाख ५२ हजार कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै फ्रान्समा ४ लाख ६४ हजार थपिएका छन् । त्यसैगरी अमेरिकामा ४ लाख […]

विश्वभर एकै दिनमा साढे २० लाखमा कोरोना संक्रमण

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको कूल संख्या साढे २९ करोड नाघेको छ । ओल्डोमिटरकाअनुसार पछिल्लो २४ घण्टामा २० लाख ५३ हजारभन्दा धेरै संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २९ करोड ५३ लाख १४ हजार नाघेको हो । आज थपिएको संख्या अहिलेसम्मकै सर्वाधिक हो । पछिल्लो केही सातायता यूरोपमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको हो । थपिनेमध्ये […]

विश्वमा एकै दिन १५ लाखमा कोरोना संक्रमण‚ पाँच हजारभन्दा बढीको मृत्यु

पछिल्लो २४ घण्टामा विश्वभर १५ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये अमेरिकामा सबैभन्दा धेरै ३ लाख ४६ हजार, फ्रान्समा २ लाख ३२ हजार, बेलायतमा १ लाख ८९ हजार, इटलीमा १ लाख ४४ हजार, अर्जेन्टिनामा ४७ हजार, टर्कीमा ४० हजार, ग्रिसमा ४० हजार र भारतमा २१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।यो अवधिमा विश्वभर साढे ५ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमध्ये रसियामा ९१२, अमेरिकामा ७११, पोल्याण्डमा ६३८, जर्मनीमा २४४, भियतनाममा २२६ र युक्रेनमा २०९ जनाको कोरोनाबा

विश्वभर कोरोना संक्रमण दर घटेसँगै नयाँ उत्साह

काठमाडौं, २० असोज । विश्वभर कोरोना भाइरसको संक्रमण घट्दै गएको छ । संक्रमण घटेसँगै विश्वमा नयाँ उत्साह र आशा जागेको छ । गएको एक हप्ताबीच कोरोना भाइरसको संक्रमण ९ प्रतिशतले घटेको छ । २७ सेप्टेम्बर देखि ३ अक्टोबरबीच ३१ लाख नयाँ संक्रमित भेटिएका छन् । ५४ हजारको मृत्यु भएको छ । यो अघिल्लो हप्ताको तुलनामा […]

विश्वभर १८ करोड चार लाखभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या १८ करोड चार लाख ४७ हजार ९७६ पुगेको छ। कोरोनाको पहिलो र दोस्रो लहरसँगै विश्वभर संक्रमणबाट ३९ लाख १० हजार ३११ जनाको मृत्यु भएको छ। हालसम्म सबैभन्दा बढी अमेरिकामा तीन करोड ३६ लाख तीन हजार १९३ जनामा संक्रमण देखिएको छ। अमेरिकासँगै भारतमा सबैभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।