निषेधाज्ञा पछि घट्दै कारोना ग्राफ

बागलुङ । निषेधाज्ञापछि बागलुङमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि विगत दुई सातादेखि अत्यावश्यक बाहेकको सेवा बन्द गरी निषेधाज्ञा जारी गरेपछि संक्रमितको संख्या घट्दै गएको हो । संकास्पद क्षेत्रमा कोरोनाको परीक्षण दर बढाउनुका साथै भिडभाड नियन्त्रण भएपछि संक्रमणको ग्राफ ओरालो लागेको स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन देवप्रकाश […] The post निषेधाज्ञा पछि घट्दै कारोना ग्राफ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

स्याङ्जामा निषेधाज्ञा हट्यो

स्याङ्जा, असोज १० । स्याङ्जामा करिब पाँच महिनादेखि जारी निषेधाज्ञा आइतबारबाट हटेको छ । कोरोना संक्रमणदर बढ्दै गएपछि स्याङ्जामा गत बैशाख २१ गतेबाट जारी निषेधाज्ञा आइतबारबाट हटेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो । कोरोनाको संक्रमणको दर घट्दै गएपनि यो पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको र संक्रमणको जोखिम कायम नै रहेको भन्दै प्रशासनले आफ्नो […]

कास्कीमा हट्यो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय कास्कीले चार महिनापछि निषेधाज्ञा हटाएको छ । कोभिड– १९ संक्रमण तीव्र रुपमा बृद्धि भएपछि गत बैशाख २५ मा चेनब्रेक गर्न लागू गरिएको निषेध आदेशलाई प्रशासनले हटाएको हो ।  निषेधाज्ञा हटाएसँगै जिल्लामा विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत होटल रेष्टुरेन्ट, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझहरु खुल्ने भएका छन् ।पछिल्ला दिनमा संक्रमण दर तथा मृत्यु दर घट्दै गइरहेकाले दैनिक क्रियाकलापहरू सञ्चालन गर्दा नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्य मापदण्डहरूको अनिवार्य पालना गर्

ताप्लेजुङमा कोरोना सङ्क्रमण दर घट्दै

ताप्लेजुङ । पछिल्लो समय जिल्लामा कोभिड– १९ सङ्क्रमण दर घट्दै गएको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमित १०० भन्दा कम छन् । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पछिल्ला दिनमा सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छन् । कोरोना विरुद्धको खोप, लामो समयसम्म जारी गरिएको निषेधाज्ञा र जनस्वास्थ्य मापदण्डका कारण सङ्क्रमणको दर घट्दै गएको […]

बागलुङमा निषेधाज्ञा खुकुलो

त्रिलोचन रिजालबागलुङ – कारोना संक्रमीतहरुको संख्या घट्दै जान थालेपछि बागलुङमा दुई सातादेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । संक्रमितको संख्या अनियन्त्रित रूपमा बढ्न थालेपछि साउन २८ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले बजार र सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले […]

उदयपुरमा कोभिडः चौदण्डीगढीमा निषेधाज्ञा थप कडाई

अन्य ठाउँमा कोभिड संक्रमण घट्दै जाँदा चौदण्डीगढीमा बढ्दै गएपछि जारी निषेधाज्ञालाई कडाई गरिएको छ। केहीदिनयता नगरपालिकाका विभिन्न वडाका वस्तीतर्फ संक्रमण बढ्दै गएको पाइएपछि निषेधाज्ञा कडाई गरिएको हो।...

निषेधाज्ञा लम्बियो : कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा?

काठमाडौंः कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि भन्दै देशभर निषेधाज्ञा गरिएको छ। अहिले देशका ७५ वटा जिल्लामा निषेधाज्ञा रहेको छ। खोटाङ र मनाङ जिल्लामा मात्र निषेधाज्ञा गरिएको छैन। देशभर कोरोना संक्रमितको सङख्या घट्दै गए पनि स्थानीय प्रशासन कार्यालयहरुले निषेधाज्ञा हटाएका भने छैनन्। अझ केही दिन संक्रमणको जोखिम उच्च भएको कारण निषेधाज्ञा…

प्रशासन निषेधाज्ञा खुकुलो पार्ने पक्षमा, स्वास्थ्य भन्छ-जोखिम घटेको छैन

२८ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै प्रशासनले उपत्यकामा निषेधाज्ञा लगाएको डेढ महीना पुगिसक्यो । यो अवधिमा संक्रमण दर घट्दै गएको भन्दै निषेधाज्ञा खुकुलो पार्न सरकारलाई दबाबव बढेको छ । स्थानीय जनप्रतिनिधिहरुले पनि उपत्यका प्रवेश नाकामा कडाई गर्नुपर्ने, तर भित्र जनजीवन सामान्य बनाउँदै लैजानुपर्ने सुझाव दिएका छन् । स्थानीय प्रशासन पनि […]

'विस्तारै निषेधाज्ञा खुकुलाे पार्दै जान सकिन्छ'

काठमाडौं : इपिडिमियोलोजिष्ट डा.विराज कर्मचार्यले निषेधाज्ञा खुकुलो पार्दै जान सकिने बताएका छन्।आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको कोभिड प्रेस ब्रिफ्रिङमा उनले पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएको भन्दै विस्तारै निषेधाज्ञा खुकुलो पार्न सकिने बताए। पहिलाको तुलनामा अहिले पाँच प्रतिशतले कोभिड संक्रमित संख्या घटेको उनले बताए। भने, ‘संक्रमणदर घट्नु राम्रो हो,तर,ढुक्कसँगले तुरुन्तै पहिलाको अवस्थामा जान विश्वस्त दिनु भएन, संक्रमणदर घट्दै जाँदा केही कुराहरुमा विश

दाङमा निषेधाज्ञा दश दिन थपियो

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि दाङमा गत वैशाख १७ गतेदेखि जारी निषेधाज्ञा थप गरिएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा थप दश दिन लम्ब्याउने निर्णय गरेको हो । सङ्क्रमण र मृत्यु दर घट्दै गएको र जनस्वास्थ्य सुरक्षा अझै पूर्णरुपले गर्नुपर्ने पलना गराउने बैठकले निष्कर्ष निकालेको छ । बैठकले […]