कोरोनाको ग्राफ दिन प्रतिदिन बढ्दै

पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमणको ग्राफ बढ्न थालेको छ।

सम्बन्धित सामग्री

राजनीति र प्रशासनका गलत सेटिङ बन्द गर

हामीकहाँ विगतदेखि नै राजनीति र प्रशासनिक क्षेत्र बदनाम बन्न पुग्दा मुलुक भ्रष्टाचारको दलदलमा फस्दै आइरहेको छ । उनीहरुकै भ्रष्ट प्रवृत्तिका कारण मुलुकमा महँगी, बेथिति र विकृति अत्यधिक बढ्दै आइरहेको हो । मुलुकमा दिन–प्रतिदिन कुशासनको ग्राफ बढ्दो छ । सुशासन कायम गर्ने विषयमा सरकारी पक्षहरू उदासीन छन् । राजनीतिक नेतृत्वमा देखिएको लोभलालच र स्वार्थका कारण मुलुक […]

कोरोनाले भनेन अर्बपति र ‘भीआईपी’

भनिन्छ, महामारीले धनी–गरीब भन्दैन । ‘भीआइपी’ र सर्वसाधारण पनि चिन्दैन । अहिले दोस्रो चरणमा देखापरेको कोरोनाको नयाँ भेरियन्टले बहालवाला मन्त्रीदेखि पूर्वराजासम्मलाई छाडेको छैन । पहिलो लहरको कोरानामा भन्दा दोस्रो लहरमा ‘पब्लिक फिगर’ बढी आक्रान्त देखिएका छन् ।पूर्वराजा ज्ञानेन्द्र अघिल्लोपटक कोरोनालाई छल्न सफल भएका थिए । यसपटक भने भारतको कुम्भमेलामा भाग लिएर आएपछि पूर्वराजपरिवार आक्रान्त बनेको छ ।नेपालमा कोरोना सङ्क्रमितको ग्राफ दिन–प्रतिदिन उकालोलाग्दो छ । पहिलो

मन्त्रीले समेत पालन गर्दैनन् स्वास्थ्य मापदण्ड

दैलेख : दैलेखमा कोरोना ग्राफ दिन प्रतिदिन उकालो लाग्दै छ। तर, नीति नियम बनाउने र जनतालाई सुरक्षित बस्न आग्रह गर्ने कर्णाली प्रदेश सरकारका मन्त्रीले प्रशासनले तोकेको मापदण्ड विपरित भेला गरेको पाइएको छ।जिल्ला प्रशासन कार्यालय दैलेखले केही दिन अघि एक सूचना जारी गर्दै राजनीतिक दलका भेला, भिडभाड लगायतका सभा, समारोह नगर्न आग्रह गरेको थियो। प्रशासनको सूचनालाई अवज्ञा गर्दै प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधार मन्त्री अमरबहादुर थापाले त्यसको भेला गरेका हुन्।प्रशासनले २५ जना भन्दा बढी भेला हुन, गर्न न

लुम्बिनी प्रदेशमा उकालो लाग्दै कोरोनाको ग्राफ, भरिए संक्रमितले अस्पताल

लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाहरुमा दोस्रो चरणको कोरोना कहरको ग्राफ दिन प्रतिदिन जटिल बन्दै गएको छ । जसका कारण यहाँका अस्पतालहरुमा बिरामीहरुको संख्या भरिँदै गएको पाइएको छ ।

जनस्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ

काठमाडौं । सर्वसाधारणबाटै जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना हुन नसक्दा कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । संक्रमण तीव्र रूपमा बढ्दै गए पनि आमनागरिकले जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना तथा कार्यान्वयमा हेलचेक्र्याइँ गर्दै आएका छन् । जसका कारण संक्रमित र मृतकको ग्राफ अप्रत्याशित रूपमा बढिरहेको छ । हालसम्म देशभर संक्रमितको संख्या ३० हजार …