नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालनका लागि बतास अर्गनाइजेसनले लिएको ठेक्का प्रक्रिया छानबिन गर्न गठित समितिले नारायणहिटीभित्र रेस्टुरेन्ट खोल्न गरिएको ठेक्का सम्झौता मिलेमतोमा भएको निष्कर्ष निकालेपछि त्यसको उचित छानबिनका लागि जनस्तरमै आवाज उठ्न थालेको छ । ललितानिवास प्रकरणले निकै आजित भएका जनता नारायणहिटीभित्र पनि के हुन थाल्यो भनेर निकै सशंकित हुन थालेको देखिएका छन् । […]
The post नारायणहिटी छानबिन टुंगोमा पु-याऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.