नारायणहिटी जग्गा प्रकरणमा भेषनारायण दाहालले किन दिए राजीनामा ?

काठमाडौं, २७ पौष । नारायणहिटी जग्गा प्रकरणमा मुछिएका नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका हुन् । नारायणहिटी जग्गा प्रकरणमा कारबाही हुने सूचना पाएपछि दाहालले राजीनामा दिएका हुन् । तर, उनीमाथि जिम्मेवारी निकायहरुले छानविन अगाडि […]