नारायणहिटी सङ्ग्रहालय आजदेखि खुल्ला

काठमाडौँ । कोरोनाका कारण बन्द गरिएको नारायणहिटी सङ्ग्रहालय आजदेखि पुनः सर्वसाधारणका लागि खुल्ला गरिएको छ । २०६५ साल फागुन १५ गते देखि सर्वसाधारणका निम्ति पनि खुल्ला गरिएको नारायणहिटी दरबारलाई सङ्ग्रहालय ओमिक्रोनका कारण बन्द गरिएको थियो । आइतबारबाट खुल्ला गरिएको सङ्ग्रहालयमा राजपरिवारले प्रयोग गर्ने थप दुई वटा गाडीहरुपनि सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको पर्यटन मन्त्रालयका सहसचिव […]

सम्बन्धित सामग्री

नारायणहिटी सङ्ग्रहालयमा आजबाट ई–टिकेटिङ सेवा शुरू

काठमाडौं । नारायणहिटी सङ्ग्रहालय खुलेको १५ वर्ष अवधिमा झन्डै ४५ लाखले सङ्ग्रहालय अवलोकन गरेका छन् । आर्थिक वर्ष २०६५ देखि ०७६ सम्ममा ३३ लाख ९९ हजार २ सय ३१ ले अवलोकन गरेका थिए ।

मन्त्री आले नारायणहिटी सङ्ग्रहालय निरीक्षण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नारायणहिटी दरबार सङ्ग्रहालयमा बतास समूहले निर्माण गरेका भौतिक संरचनाको आइतबार अनुगमन गर्दै ।

नारायणहिटीबाट बतास समूहलाई हटाएरै छाड्छाैँ - मन्त्री आले

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी सङ्ग्रहालय भित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ । आज बिहीवार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री आलेले नारायणहिटी सङ्ग्रहालयमा रेस्टुरेन्टलगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने बताउनुभएको हो । उहाँले याे समूहलाई कुन प्रक्रियामार्फत हटाउने भन्ने विषयमा आफू छलफलमा रहेको बताउनुभयो । मन्त्री आलेले मन्त्रीस्तरबाट वा मन्त्रिपरिषदबाटै निर्णय गरेर भए पनि हटाएरै छाड्ने बताउनुभयो । उह...

नेकपा ओली पक्षको जनप्रदर्शन नारायणहिटी सङ्ग्रहालय अगाडि

काठमाडौं ।  नेकपा केपी ओली पक्षले नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकमा प्रदर्शन गर्ने भएको छ । सो समूहले माघ २३ गते नारायणहिटी संग्रहालयतर्फको  सडकमा प्रदर्शन गर्ने भएको हो । सो समूहको बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा जनसभाको तयारी गरेको छ । काठमा...